ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलालीको गौरीगङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले


admin

धनगढी, १९ असार । कैलालीको गौरीगङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा ९एमाले० विजयी भएको छ ।

प्रमुखका प्रत्यासी भीमबहादुर देउवा पाँच हजार ८९१ प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का देवीदत्त कँडेलले पाँच हजार ८३० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मोहनराज जोशीले बताउनुभयो ।

यसैगरी, उपप्रमुखमा एमालेकी अञ्चला चौधरी छ हजार १४३ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम ९माओवादी केन्द्र०का करुणा चौधरीले पाँच हजार ३७३ मत प्राप्त गर्नुभएको छ । वडा अध्यक्षमा नगरपालिकाको वडा नं १, २, ३, ५,७, र १० मा एमाले, वडा नं ६ मा कांग्रेस र वडा नं ४, ८, ९, ११ मा नेकपा ९माओवादी केन्द्र० विजयी भएको छ ।

जानकी गापामा लोकतान्त्रिक फोरम विजयी

यसैबीच, कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका प्रदीपकुमार चौधरी पाँच हजार ५७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गङ्गादेवी चौधरीले चार हजार २२१ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा पनि लोकतान्त्रिक फोरमकै उमा महतो पाँच हजार ९७ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले बताउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्य बटालाले चार हजार ३० मत प्राप्त गर्नुभएको छ ।

कैलालीका १३ स्थानीय तहमध्ये पाँचवटाको अन्तिम चुनावी नतिजा आइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com