ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसी प्रधानमन्त्री चीन जाने


ABC News

बेइजिङ, ७ कात्तिक (रासस÷सिन्ह्वा) ः रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवले यही अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म चीनको भ्रमण गर्न लाग्नुभएको समाचार छ ।

चिनियाँ प्रधानमन्त्री लि खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले चीनको भ्रमण गर्न लाग्नुभएको हो । उक्त कुराको जानकारी चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले मङ्गलबार दिनुभएको छ ।

सो भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले द्विपीक्षीय हित र चीन रुस सम्बन्धका विविध पक्षमा वार्ता गर्नुहुने बताइएको छ ।

यो वार्ता चीन र रुसका प्रधानमन्त्रीका बीचमा हुने नियमित वार्ता हो । यी दुई देशका प्रधानमन्त्रीको बीचमा हुने सो वार्ता २२ औँ रहेको पनि चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले जानकारी दिनुभयो ।

चिनियाँ विदेश मन्त्रालयद्वारा गरिने नियमित पत्रकार सम्मेलनका क्रममा मङ्गलबार प्रवक्ता केङ सुआङले राजधानी बेइजिङमा सो जानकारी दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com