ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरी एमालेले उम्मेदवार टुंगो लगायो


admin
आश्विन २३, २०७४ सोमबार   ३ : ५०   बजे

राजविराज, २३ असोज ।  अगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) सप्तरीले चारवटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएका छन् ।

प्रतिनिधि सभाका लागि सप्तरी क्षेत्र नं १ बाट सुमनराज प्याकुरेल, २ बाट रञ्जु ठाकुर, ३ बाट तारकान्त चौधरी र ४ बाट मो इस्लामको नाम सिफारिस भएको नेकपा (एमाले)ले जनाएको छ ।

यस्तै नेपाली काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवको अध्यक्षतामा सम्पन्न बैठकले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारहरुको सन्दर्भमा क्षेत्रीय समितिले सिफारिस गरी पठाएको नामावली केन्द्रमा पठाउने निर्णय भएको छ ।

नेपाली काँग्रेस सप्तरीका सचिव भूपेन्द्रनारायण यादवले आज एक प्रेश विज्ञप्ति जारी गर्दै नाम छुटेका अन्य कार्यकर्तासँग समेत सल्लाह गरी केन्द्रमा नामावली सिफारिस गरी पठाउने निर्णय सर्वसम्मतबाट गरिएको विज्ञप्तिमा उल्लेख छ ।

साथै आगामी जिल्ला समन्वय समिति निर्वाचनका लागि सम्पूर्ण पक्षसँग नेपाली काँग्रेसले वार्ताका लागि पहलसमेत गर्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group