ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइपीएलः मुम्बई ३७ रनले विजयी


एबीसी न्यूज
चैत्र २१, २०७५ बिहीबार  ८ : २३ बजे

काठमाडौं, २१ चैत । (आइपीएल) इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले दोस्रो जीत निकालेको छ । बुधबार राति चेन्नई सुपर किंग्सलाई ३७ रनले हराउँदै मुम्बईले दोस्रो जीत निकालेको हो । मुम्बईले दिएको १७१ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएरु १३३ रन मात्र बनाउन सक्यो । उसका लागि केदार जाधवले सर्बाधिक ५८, सुरेश रैनाले १६, महेन्द्रसिंह धोनी र सार्दुल ठाकुरले बाह्रबाह्र रन बनाउनु बाहेक अन्यले दोहोरो रनसमेत बनाउन सकेनन् ।

बलिङमा मुम्बईका लसिथ मलिंगा, हार्दिक पाण्ड्याले तीनतीन र जोसजन फेहनड्रफले दुई विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७० रन बनायो । उसका लागि सूर्यकुमार यादवले अर्धशतक प्रहार गरे । उनले ४३ बलमा ५९ रन बनाए ।

जारी आइपीएलमा सूर्यकुमारको यो पहिलो अर्धशतक हो । यस्तै, कुणाल पाण्ड्याले ३२ बलमा ४२, कप्तान रोहित शर्माले १३, युवराज सिंह, क्विन्टन डी ककले ४–४ रन बनाए । हार्दिक पाण्ड्याले नटआउट ८ बलमा २५ र किरण पोलार्डले अविजीत ७ बलमा १७ रन बनाए ।बलिङमा चेन्नईका दीपक चहर, डीजे ब्रावो, इमरान ताहिर, रविन्द्र जडेजा र मोहित शर्माले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

झण्डै ४० मिनेट सम्पर्कबाहिर रहेर आर्टिमिस–२ अन्तरिक्षयान पुन: सम्पर्कमा

इरानको १० बुँदे प्रस्ताव : हमला र प्रतिबन्ध रोक, हर्मुज स्ट्रेट खोल्ने सर्त

चीनले इरानको युद्धलाई कसरी हेर्छ ? : इकोनोमिष्ट

ट्रम्पको नयाँ अल्टिमेटमको सामना गर्दै तेहरानको चेतावनी : ‘बर्बर जवाफ दिन्छौं’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com