ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पाको रामपुरमा कृषि उपज सङ्कलन केन्द्र बन्ने


admin
चैत्र २०, २०७५ बुधबार  ३ : २४ बजे

रामपुर, २० चैत । पाल्पाको रामपुरमा उत्पादन हुने तरकारीको बिक्री वितरण र व्यवस्थापनका लागि कृर्षि उपज सङ्कलन केन्द्र बन्ने भएको छ । विशेष गरी आलु तथा गोलभेँडा खेतीका लागि पकेट क्षेत्रका रुपमा रहेको रामपुर–८ बराहटारमा बन्ने कृषि उपज सङ्कलन केन्द्रको प्रदेश नं– ५ का प्रदेश सांसद युवराज खनालले शिलन्यास गर्नुभयो ।

भवनको शिलन्यास गर्दै उहाँले बजार नपाएका कृषि उपजको व्यवस्थापन र बिक्रीका लागि भवन निर्माण भएपछि सहज हुने बताउनुभयो । उहाँले आधुनिक र व्यावसायिकतातर्फ ध्यान दिएर खेती गर्न कृषकलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा सांसद दलबहादुर रानाले रामपुरका कृषकको कृषिमा भएको लगावलाई देखेर नै बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले खेतबारीबाट टिपेका तरकारी कुहिन नदिन र भण्डारणका निम्ति समेत सुरक्षित बनाइने जानकारी गराउनुभयो । कृषिका लागि उर्वरभूमि मानिने रामपुरमा पाँच सय हेक्टर जमीन कृषिका लागि उपयुक्त रहेको कृषि शाखा कार्यालयले जनाएको छ ।

सोमध्ये तीन सय हेक्टर क्षेत्रफल जमीनमा आलुखेती र अन्यमा अरु तरकारीखेती गरिँदैआएको छ । कृषि विकास अधिकृत रामहरि पाण्डेलले जिल्लामै आलुखेतीका लागि पकेटक्षेत्र रहेको रामपुर–८ मा कृषि उपज सङ्कलन केन्द्र बन्नु खुशीको कुरा भएको बताउनुभयो । गाउँमै कृषि उपज सङ्कलन केन्द्र सञ्चालन हुने भएपछि कृर्षक खुशी भएका छन् ।

“तरकारी टिपेर डालो डोको तथा बोरामा बोकेर पाल्पाको रामपुरसँगै स्याङ्जाको चापाकोट, दामाचौर लगायतका स्थानमा बिक्री गर्न लगे पनि बिक्री नहुने समस्या थियो”, कृषक यज्ञप्रसाद आचार्यले भन्नुभयो, “अब तरकारी सुरक्षित हुनेभयो, खुशी लागेको छ ।” सो सङ्कलन केन्द्रका लागि सङ्घीय संसद् विकास कोषबाट रु १० लाख छुट्याइएको छ ।

सांसद दलबहादुर रानाले रामपुरका कृषकको कृषिमा भएको लगावलाई देखेर नै बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले खेतबारीबाट टिपेका तरकारी कुहिन नदिन र भण्डारणका निम्ति समेत सुरक्षित बनाइने जानकारी गराउनुभयो । कृषिका लागि उर्वरभूमि मानिने रामपुरमा पाँच सय हेक्टर जमीन कृषिका लागि उपयुक्त रहेको कृषि शाखा कार्यालयले जनाएको छ ।

सोमध्ये तीन सय हेक्टर क्षेत्रफल जमीनमा आलुखेती र अन्यमा अरु तरकारीखेती गरिँदैआएको छ । कृषि विकास अधिकृत रामहरि पाण्डेलले जिल्लामै आलुखेतीका लागि पकेटक्षेत्र रहेको रामपुर–८ मा कृषि उपज सङ्कलन केन्द्र बन्नु खुशीको कुरा भएको बताउनुभयो ।

गाउँमै कृषि उपज सङ्कलन केन्द्र सञ्चालन हुने भएपछि कृर्षक खुशी भएका छन् । “तरकारी टिपेर डालो डोको तथा बोरामा बोकेर पाल्पाको रामपुरसँगै स्याङ्जाको चापाकोट, दामाचौर लगायतका स्थानमा बिक्री गर्न लगे पनि बिक्री नहुने समस्या थियो”, कृषक यज्ञप्रसाद आचार्यले भन्नुभयो, “अब तरकारी सुरक्षित हुनेभयो, खुशी लागेको छ ।” सो सङ्कलन केन्द्रका लागि सङ्घीय संसद् विकास कोषबाट रु १० लाख छुट्याइएको छ ।

तीन सय हेक्टर क्षेत्रफल जमीनमा आलुखेती र अन्यमा अरु तरकारीखेती गरिँदैआएको छ । कृषि विकास अधिकृत रामहरि पाण्डेलले जिल्लामै आलुखेतीका लागि पकेटक्षेत्र रहेको रामपुर–८ मा कृषि उपज सङ्कलन केन्द्र बन्नु खुशीको कुरा भएको बताउनुभयो । गाउँमै कृषि उपज सङ्कलन केन्द्र सञ्चालन हुने भएपछि कृर्षक खुशी भएका छन् ।

तरकारी टिपेर डालो डोको तथा बोरामा बोकेर पाल्पाको रामपुरसँगै स्याङ्जाको चापाकोट, दामाचौर लगायतका स्थानमा बिक्री गर्न लगे पनि बिक्री नहुने समस्या थियो”, कृषक यज्ञप्रसाद आचार्यले भन्नुभयो, “अब तरकारी सुरक्षित हुनेभयो, खुशी लागेको छ ।” सो सङ्कलन केन्द्रका लागि सङ्घीय संसद् विकास कोषबाट रु १० लाख छुट्याइएको छ ।

तीन सय हेक्टर क्षेत्रफल जमीनमा आलुखेती र अन्यमा अरु तरकारीखेती गरिँदैआएको छ । कृषि विकास अधिकृत रामहरि पाण्डेलले जिल्लामै आलुखेतीका लागि पकेटक्षेत्र रहेको रामपुर–८ मा कृषि उपज सङ्कलन केन्द्र बन्नु खुशीको कुरा भएको बताउनुभयो । गाउँमै कृषि उपज सङ्कलन केन्द्र सञ्चालन हुने भएपछि कृर्षक खुशी भएका छन् ।

“तरकारी टिपेर डालो डोको तथा बोरामा बोकेर पाल्पाको रामपुरसँगै स्याङ्जाको चापाकोट, दामाचौर लगायतका स्थानमा बिक्री गर्न लगे पनि बिक्री नहुने समस्या थियो”, कृषक यज्ञप्रसाद आचार्यले भन्नुभयो, “अब तरकारी सुरक्षित हुनेभयो, खुशी लागेको छ ।” सो सङ्कलन केन्द्रका लागि सङ्घीय संसद् विकास कोषबाट रु १० लाख छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

कांग्रेसको २०० पृष्ठ लामो प्रतिबद्धतापत्र: ‘कोखदेखि शोकसम्म’ को एकीकृत अवधारणा(पूर्णपाठ)

सम्बन्धित

यस्तो छ रास्वपाको बाचापत्र (पूर्णपाठ)

सर्लाहीमा गोली लागेर एक बालक घाइते

समृद्धिका २५ स्तम्भसहित यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठ)

ओलीको दाबी– हामी विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौं

४० वर्षमुनिका युवा तथा महिला उम्मेदवारलाई मञ्चमा राखेर एमालेको घोषणापत्र सार्वजनिक

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com