ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डर लाग्दो बाल विबाह घिन लाग्दो छाउपडी पथा कुरीतिको सिकार महिला


एबीसी न्यूज

This image has an empty alt attribute; its file name is DSC_8284.jpg

विभिन्न राज्य काल सामन्ति शासकहरुको शासीत जनताहरुमा शिक्षाको किरण फैलाउन नसक्दाको उपज अवश्यमेव हो कुरिति र कुप्रथाले जरो गाडेको अवस्थामा कुरिति र कुसंस्कारको सिकार हुन पुगेको नेपाली समाजमा डर लाग्दो बाल विबाह र समाजिक विसंगतिको सिकार हुन पुगेको छाउपडीप्रथाले समाजमा जरोगाडेको अवस्था मौलाएको छ । यसकोलागि सरकारले कडा कानुन ल्याउको भए पनि कानुनले मात्र प्रयाप्त हुदैैन रहेछ ।

शासित जनमानसलाई प्रयाप्त कानुन सँगै प्रयाप्त जनचेतनाको लागि स्वास्थ्य सरसफाई र भोजन अनुसारको ज्ञान बाल बच्चा देखि बृद्ध–बृद्धा सम्म स्वस्थ्य शिक्षा, नैतिक शिक्षा, बेद बिचार संस्कार भेषभुषा र रहन सहन कानुन सम्बन्धि ज्ञान फैलाउन नितान्त आवश्यक छ । नेपालमा कृषिको नाम बेचि कृर्षि प्रधान राष्ट्र भन्नु जंगल नासमास गरि हरियो वन नेपालको धन भन्नु शिक्षा कुशासनको चक्रवव्युहमा पारि देशमा प्रशस्त अन्न फलाई देशलाई आत्म निर्भर तुल्याउनु शु–शासन र असल शिक्षाले मात्र अज्ञानताको नास हुने हो यो आउनलाई हाम्रो नेपालमा अझै एक शताब्दी लाग्न सक्दछ किनत भन्दा भोजनले बिचार संस्कार नैतिकता र शरिरीर गनिईन्छ ।

खान लाई अन्न छैन बस्नलाई बास छैन । समाजमा चेतना फैलाउन असल शिक्षा छैन निरोगी रहन प्रयाप्त औषधी छैन नैतिकता आचार विचार, संस्कार सिकाउन बेदछैन देखा सिखी र पाश्चात्य संस्कृतिले चारै तर्फ बाट घेरि रहदा नक्ल जापानका अक्कल नेपालका भई राखेको अवस्था विधमान छ । भाषाणले मात्र रासन पाईदैन, संस्कार पाइदैन, शिक्षा पाइदैन, रोजगार पाइदैन, औषधी पाइदैन, बेद पाइदैन, विचार पाइदैन ज्ञान पाइदैन, ध्यान पाइदैन मेरो बुझाइमा मेरा पिता पुर्खाले गरेका राम्रा काम प्रति इतिहासको ज्ञान लिई ज्ञान आर्जन गर्नु एकदम बेसहो ।

समाज परिवर्तन सँगै ज्ञान र शिक्षा लिनु पनि उतिकै आवश्यक छ । अब लागौ घिन लाग्दो छाउपडी प्रथा तर्फ हामीले बेद ज्ञान मा पाउदछौ नदि नाला पनि रजश्राव बाट निबृत छैन बर्षाको भेल आउदा नदि रजश्रावला भएको मानिन्छ यानी पतित पावनी गंगा साक्षात सरस्वती रुपा हुन हामी पवित्र तिर्थको जल देवी देवतामा चठाउन निश्चित माँस र शुभ मुहुर्तमा चठाउदछौ नदि रज भएको बेलामा जल चढाउदैनौ एंवम प्रकारले श्री एक पतित पाउनी गंगा हुन जहा बाट श्रृष्टी गर्न भगवानले श्री पुरुष पैदा गरेको छ जसै नदि नाला बर्खाको बेल आउदा रज भएको मानिन्छ त्यसै प्रकार शरिरीरक अंग प्रत्यग बृद्धि हुदै जादा शरिरमा भएका विकार वस्तु युनाङ्गबाट बाहिर जादाको अवस्थमा विकार वस्तु रगतको रुपमा बाहिर निस्किने प्रक्रिया रजश्राव हो यानी रजोस्वाला हुनु हो उक्त अवस्थामा शरिर कमजोर हुन जाने हुदा महिलालाई पौष्टीेक आहार रेख देख अत्यन्त जरुरी भएको अवस्थामा हाम्रो कुप्रथा कुरीतिले जकडीएको समाजले छाउपडी गोठ निर्माण्ण गरि घर देखि कोषौ टाढा राख्दा घिन लाग्दो छाउपडी प्रथाका सिकार महिला बनेको अवस्था विधमान रहि आएको छ ।

जसले गर्दा हत्या हिंशा वलत्कारको सिकार महिला हुदै आइराख्नु भएको छ । मेरा पिता पुर्खाले गर्दै आइराखेको संस्कार अनुसार जसरी बर्षामा नदि रजश्राव भएर वर्षाकाल सकिदा रजनिवृत भएको मानिन्छ त्यसै गरि बेद बिचार र संस्कार अनुसार महिला रजश्राव भएको ४ दिनमा रितुदानको अधिकार प्राप्त ५ दिनमा देब पुजाको लागि सुद्ध र ६ दिनमा पित्री पुजाको लागि शुद्ध मानिएको छ भने रजश्राव निवृत भएको दिनमा पहिलो रजश्राव हुदा कन्या लक्ष्मी समान पुजित हुन भन्ने बुझेर नयाँ लुगा दिने, मिठो खाना दिने र सम्मान गर्ने प्रथा मैले नै देख्दैआएको छु ।

कोषौ दुर राखी महिला माथि हुने हत्या हिंसा र बलत्कारका घटना घट्नु, सर्प डंश बाट मृत्यु हुनु, जाडोमा आगो बाल्दा झ्यालै नभएको घरमा निशासिएर मर्नुु, घीन लाग्दो छाउपडी प्रथा र कुरितिको सिकार हुनु बाहेक महिला माथिका निन्दनीय अपराधका घटना बाहेक अरु केहि होइनन यसैले म यहा समक्ष यो श्लोक अर्पण गर्न चाहेको छु कि गंगा सिन्धु सरस्वते चः यमुना गोदावारी नरवदा काँवेरी शरयो महेन्द्र तनया चन्द्रा वति बैदिका छिप्रा विप्रनदे तथा शुरनदे ख्याता गया गण्डके पुर्णा पुर्णतरा समुन्द्र सहिता कुर्वन्तनो मंगला माँ सरस्वती श्रापित हुदा तिमि सागर भएर वगि रह्रयौ भनेकाले पतित पांवनी ७ वटा नदिको संगम तिर्थ भए र वगि रहेकि छिन र पवित्र जल देवि देवता र पित्रिमा चठदा संसार नै पवित्र भएको मानिछ त्यसै किसीमले श्रुष्टीकी धनी महिला जो पवित्र छिन जस बाट श्रृष्टी संसार अगाडी बढी राखेको छ जो लक्ष्मी पुज्य छिन उनै महिला माथि नै छाउपडी प्रथा लादनु शासकहरु बाट प्रताडीत समाजले नपाएको ज्ञान शिक्षा, संस्कार, बेद, विचार, पुराण धर्म सबै ज्ञानको लागि बनेका छन ।

अध्ययनको खाँचो मात्र समाजमा व्याप्त छ । रजश्राव हुदा महिला माथि छि–छि दुर–दुर को भावना त्यागौ र सरफाईमा अत्यन्त ध्यान दिउ आजै देखि लागौ घिन लाग्दो छाउपडी प्रथाको जालो उखेल्न, जननी जन्म भुमी स्वर्गाद्धिप गरियसी बुझौ बुझाउ अब लागौ समाजमा डर लाग्दो बालविबाह यो हुनुको मुख्य कारण हो अव्यवस्थित बसोबास, व्याप्त गरिवी, अशिक्षा र बेरोजगार, शिक्षा राजनिति, खानपान, स्वास्थ्यका कुरा, जन्म संगै उव्जीने कुरा हुन ओखो शिक्षा प्रणालीका कारण राज्यले २० वर्ष मुनि विबाह बन्धमा बाधिन कडा कानुन निर्माण गरि सकेको सर्वविततितै छ तर बाल बिवाहले नेपालमा डरलाग्दो भयानक रुप लिएको छ ।

भनिन्छ खाली दिमाग शैतानका घर जसरी उसर बालुवामा जति पानि सिन्चीत गर्दा पनि एक दाना उव्जिदैन त्यसै किसीमले ओखो शिक्षा प्रणाली पनि बाल बिवाह निमत्याउने कारक तत्वको रुपमा सावित हुन जान्छ । गरिवका छोरा छोरीहरु घर खेत बेचेर बाहिर बसेर डिग्री हाशिल गर्न १६ वर्ष लाग्दछ । पढलेख हातमा लाग्यो सुन्नाको अवस्था रटुवा र काम नलाग्ने शिक्षाकै अवस्था हो कसरी त भन्दा सोह्र वर्ष पठयो भयो ःब् पायो सर्टिफिकेट रोजगार छैन धन्दा छैन कोरा कागज हातमा युवा युवती भौतारी रहेका छन ।

श्रावणको अधेरी रातमा को मर्मस्पसी जवाफ कँहा बाट खोज्ने छैन । समाजमा यति धेरै बाल बिबाहका घटना दोहरी राखेका छन आउयता तिर अलि बहस गरौ एउटा त व्याप्त गरिवी र युग सुहादो शिक्षा प्रणाली नहुदा सिप मुलक र शिक्षा मुलक उद्योग धन्दा मुलुकमा ज्ञान शिक्षा प्रणाली नपाउदा पांश्चात्य संस्कृती को सिकार भएको भयै हुदा पुर्खाले आर्जेको अर्ति इतिहास चटक्क विर्सिइदा इतिहास नपढदा वर्तमानमा काम नपाउदा र काम धन्दा गर्नै विर्सिदा भविष्यको बाणी मष्तिक भित्र रहदै नरहदा शिक्षा प्रणाली गुरु चेलाको आवाषै नहुदा उद्योग धन्दा नहुदा काम नपाउदा संसार सेवा अमेरिका विश्वमै जोडीदा कमजोर शिक्षा प्रणालीमा क्वालीटी भन्दा क्वाटीटीमा आउन खोज्दा स्वार्थमा फसि वाल बिवाहले भयंकर विकराल रुप लिएको छ ।

आगो तापनु मुडाको कुरा सुन्नु बुढाको छोरी ल्याउनु कुलको पानि खानु मुलको विर्सिइदा समाजमा बाल बिवाहको पराकाष्टा नंग्न भएको छ । पढनु छैन लेख्न छैन उद्योग छैन धन्दा छैन शिप छैन ढंग छैन ज्ञान छैन गुन छैन हात–हातमा मोवाईल घर–घरमा संचार सदुप्रयोग छैन दुरप्रयोग क्ष् ीयखभ थ्यग क्बmभ त्य थ्यग संचारको मज्जा बाल बिवाह सजा हलुका पाराले संचारले प्रेम लिला रचायो १ महिनामा अदालतमा पार पारचुके केशमा धायो पांश्चात्य संस्कृति र विचारले बजार पायौ । नेपाली जनजिवन नजिउने नमर्ने गरायो ओखो शिक्षा प्रणालीको क्भ्भ् को परीक्षाका बेला बाल बालिका माथि विभिन्न प्रलोभनमा हुन सक्ने विकृतिको सिकार नहुन हाम्रो प्रशासनिक र कानुनी सुरक्षा निकायको समेत विशुद्ध ध्यान जान नितान्त आवश्यक भई सकेको छ ।

समाजको विकृति तर्फको उन्मुखतालाई देश माटो भुषभेषा सुहादो बनाउन गार्जियन समेत स्कूल, कलेज, प्रशासनिक निकाय समेतको सहकार्यले मात्र रोजगार सिपमुलक शिक्षा ले र रोजगारले मात्र समाजमा यस्ता घटनाको न्यूनिकरण भई समाज उभो लाग्ने हुदा औद्योगीक शिक्षा संग्लो हृदय पवित्र विचार निस्वार्थ सेवा गरौ अवश्य समाज सहि दिशा तर्फ उडान भर्छ मालिकको श्रृष्टि एक समान परोप काराय पुण्याय पापाय परि पिडनम्ः

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com