काठमाडौं , १८ चैत । आइतबार राति बारा, पर्सा लगायतका जिल्लामा भिषण आँधी हुरीबाट भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख प्रकट गरेको छ । सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।

आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट ३१ पुगेको छ भने ५०० भन्दा बढी घाइते छन् ।



















प्रतिक्रिया दिनुहोस्