ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘प्रेदेशी’को पीडा


admin
चैत्र ११, २०७५ सोमबार   ११ : ३९   बजे


काठमाडौं ,११ चैत । हरेक दिन को सुरुवात एउटा सुनौलो बिहानीबाट शुभारम्भ हुन्छ ,र शुभारम्भ संगै दिन भरी के गर्ने के नगर्ने दिन चर्या चलाउँनको लागि भए पनि यो पदेशको ठाउँमा संघर्ष गर्नै पर्ने हुन्छ” । जीवन जीउँनको लागी भए पनि केही न केही गर्नु पर्ने बाध्यता हुन्छ ।

त्यहि बाध्यतामा अडिक रहेर हाम्रो देश जस्तो गरिबी मुलुकमा रोजगारीको अभाबले गर्दा हजारौं लाखौं युवा प्रदेशिन बाध्य भएका छन । आफ्नो जिन्दगी परिवर्तन गर्ने हेतुले प्रदेशिएका हजारौं लाखौ युवा जस्तो सुकै धनी राष्ट्रमा गए पनि स्वदेश जस्तो हुदैन र आफ्नो -आफ्नोे पीडा सबैले बोकिएको हुन्छ । मोवाइलको अलाराम को घण्टी सँगै बिहान उठ्न मन नभै-नभैई पनि जबर्जस्ती उठ्नु पर्छ”अनिँदो मै केही खाने कुराहरु दिन भरीको लागि तयार पारी झोला मा पोको बादेर डिउटी निभाउन जानू पर्छ ।

१२ घण्टा चर्को घाम सँगै पँसिना तडतडी हुदाँसम्म निरन्तर खटिएर काम गर्नु पर्र्छ । न भोक न प्यास न थकाई न निन्द्रा सबै यथावत राखी निरन्तर खटिएर काम गर्नु पर्छ । काम गर्दा – गर्दै पनि साँहुको गाली अपच शब्दमा पीडित हुनु पर्छ । प्रदेशीले हरेक दिन आफ्नो पसिना रगत संग लुकामारी गरी पैसा कमाउँछन कठै बरा अझ भन्न, हो ,भने महिना दिनसम्म काम गरेर पारिश्रमिक पनि दिदैन दिए पनि आधा दिन्छ्न ।

अब सुरु हुन्छ चिन्ता विदेश आउदा साहु बाट ऋण झिकेर ल्याएको पैँसाको चिन्ता घर परिवारको यादले भत- भती पोल्दाको पीडा घरबाट छोरा पैँसा पठाई दे भन्दा को चिन्ता कस्लाई के थाहा विदेशको पीडा महिनौँ दिन काम गरेर तलब न पाउँदा भने जस्तो काम न हुदाँको पीडा महिना नमर्दै घरबाट पैसा पठाई दे बाबू भन्दाको पीडा कसैले बुझ्दैनन प्रदेशीको पीडा के गर्दैछ कस्तो छ के खाँदैछ कस्तो छ जिन्दगी भनेर कसैले सोच्दैन सोच्नु हुन्छ त केवल पैसा हाम्रो पनि त सपना नभाको कहाँ होर धनी को जस्तै घर घरेडी किन्ने चुहिने छानोमा टिन लगाउने के गर्नु प्रदेश मा भने जस्तो काम छैन ।

प्रवासमा भने जस्तो हुदैन” प्रवासको पीडा प्रवासमा बस्ने प्रवाशिहरूलाई थाहा हुन्छ ।
जहाँ घरपरिवार लाई सुुखी बनाउन र भबिस्यमा केही उदाहरणिय काम गरेर आफ्नै देशमा केही गरेर बस्न चाहान्छ । प्रवाशी लाई नत चाड्वाड न कुनै भोक– निन्द्रा नत आमा बुबा न दाजु भाइको त्यसैले प्रदेशिको पीडा प्रदेशिलाइ मात्र था हुन्छ । त्यसैले भन्न मन लाग्छ सोचे जस्तो छैन प्रदेश!!!

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

संविधान खेलौना होइन : सहिदको रगतबाट बनेको दस्तावेजमाथि राजनीतिक प्रयोग नगर

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

मध्यम शक्तिको भ्रम: छनोट नगर्नु विकल्प होइन !

असुविधा नै मानवता हो: एआईको ‘सजिलो’ बाटो रोज्नु किन घातक छ?

Who Writes Our Past? -Shashi Tharoor

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group