ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुटिएको लोकतन्त्र


admin

जनताले प्रजातन्त्र ल्याए प्रजातन्त्रै लुटियो,
गणतन्त्र ल्याए, गणतन्त्रै लुटियो,लुटै लुटको भीडमा
बुटै बुटको बज्रपात सबै भन्दा बढी
त्यही नारीले भोगिन होला
सहिन होला अनि रोइन होला
जुन हाम्रो मुलुकमा ताजै छ ।

बोलु तँ बोल्न रोक लगाउन थालियो
खोलु त मन को कुरा ठाउँ बन्द भइसक्यो
पुरुषै सर्वै सर्वा उ नै राजा अधिकार सम्पन्न संबिधान
आखिर उसकै लागि भयो, जो दलाल र भ्रष्ट छ,
कानुन उस्कै बसमा छ, जुन हाम्रो मुलुकमा ताजै छ ।

लुटिएको लोकतन्त्र जनताको होईन रैछ,
उत्पिडनमा पर्नेको शक्ति सत्ता होइन रैछ ।
महिला महिला कै दर्जामा, दलित दलित कै दर्जामा,
खै लडेर अहिले सम्म के ल्याए छौं र हाम्रा लागि ।
मधेस मधेस मै मार्कामा,सुदुर सुदुरकै मार्कामा ।
जो स्वार्थी फटाहा छ ,दम्भ घमण्ड उसकै छ,
जुन हाम्रो मुलुकमा ताजै छ ।

जनता सँग झुठको खेती लगाएर,
लड्नसम्म लडाए जुधाए र भिडाए ।
हिजो हजुरबा हजुरआमा,
बाबा आमा र आज हामी लडिरहेका छौं,
बाँकी अब हामी सँग के नै छ र ।
बस थकान ,पिडा ,अभाव ,
उत्पिडन अनि क्रान्तिकारी स्वभाव,
जुन हाम्रो मुलुकमा ताजै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com