ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनसनरत डा केसीको समर्थनमा काठमाडौंमा प्रर्दशन


admin
माघ ५, २०७५ शनिबार  ४ : १४ बजे

काठमाडौं,५ माघ । अनसनरत चिकित्सक डाक्टर गोविन्द केसीको समर्थनमा राजधानी काठमाडौंमा प्रर्दशन गरिएको छ ।

सोलिडारिटी फर डाक्टर केसी अलायन्सको नेतृत्वमा राजधानीको माईतिघर मण्डलामा डाक्टर केसीका समर्थकले प्रर्दशन गरेका हुन् ।

‘माफिया मुखि ऐन चाहिदैन’, ‘३ करोड नेपालीलाई धोका दिने कहिलेसम्म’ लेखिएको व्यानरमा भेला भएका डाक्टर केसीका समर्थकले सरकार विरोधी नारा लगाए ।

सहमति गरेर कार्यान्वय नगर्ने सरकार माफियासंग मिलेको आरोप पनि उनीहरुले लगाए । सम्झौता कार्यान्वय नगरेर सरकारले नै समस्या श्रृजना गरेको आरोप सहभागीले लगाए ।

प्रर्दशनमा सहभागी वरिष्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारीले डाक्टर केसीको माग सम्बोधनका बारेमा प्रधामन्त्री केपी ओलीले शुक्रबार संसदमा दिएको अभिव्यक्ति गलत मनसायबाट प्रेरित भएको टिप्पणी गर्नुभयो ।

वरिष्ठ अधिवक्ता भण्डारीले वाईड विमान खरिद प्रकरणमा आफ्ना मन्त्रीलाई जोगाउन संसदीय समितिलाई दबाब दिने सरकारले आफैले गरेको सम्झौतालाई कार्यान्वयन गर्ने सवालमा संसदको सर्वोच्चताको कुरा गर्नु उपयुक्त तर्क नभएको दाबी गर्नुभयो ।

डाक्टर केसीको मागमा ऐक्यवद्धता जनाउन भेला भएका समर्थकले ‘ओली सरकारको मन्त्री झुटतन्त्र’, ‘चरेशको थालमा मार्सीको भात, माफियाका ताँती ओली सरकारका साथी’, एक दुई तिन चार,हामी मान्ने छैनौ हार’ लगायत नारा लगाएका थिए । उनीहरुले मण्डला देखि नयावानेश्वर सम्म र्याली पनि निकाले ।

सहमति कार्यान्वयको माग गर्दे इलाम पुगेर १६ औ सत्याग्रह सुरु गरेका डाक्टर केसीको स्वास्थ्य स्थिति विग्रदै गएपछि उहाँका समर्थकको प्रयासमा राजधानी ल्याई महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी

कांग्रेसले भन्यो – असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो

बुटवल पुगेर कुलमानले भनेः सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्छ

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com