ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय गौरवका आयोजनामा ढिलाइ गर्न नुहुने


एबीसी न्यूज
माघ १, २०७५ मंगलबार   २ : २७   बजे

चितवन, १ माघ ।  राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा “पार्वती”ले राष्ट्रिय गौरवका आयोजना गुणस्तरीय र छिटो सम्पन्न गर्न समितिले दबाब दिइरहेको बताउनुभएको छ ।

उहाँले पत्रकारसँग आज यहाँ कुराकानी गर्दै आफ्नो कार्यक्षेत्रभित्र धेरै विषय रहे पनि अहिले राज्यको तहगत संरचना र राष्ट्रिय गौरवका आयोजनामा केन्द्रीत भएको बताउनुभयो । सरकारले २१ वटा महत्वपूर्ण गौरवका आयोजना घोषणा गरेको भन्दै उहाँले यी आयोजनालाई तोकिएको समयमा गुणस्तर कायम गर्ने हिसाबले सम्पन्न गर्नका लागि केन्द्रीत भएको बताउनुभयो । ती गौरवका आयोजना सरकारका पाँचवटा मन्त्रालयसँग सम्बन्धित रहेका छन् । सभापति थापाले धेरैजसो त्यस्ता आयोजनाको समय सीमा सकिएको भन्दै काममा ढिलासुस्ती भएको बताउनुभयो ।

सरकार आवश्यक बजेट दिन तयार हुन्छ तर काम भएको पाइदैन थापाले भन्नुभयो, “सरकार भन्छ राष्ट्रिय गौरवका आयोजनालाई बजेटको अभाव छैन जति चाहिन्छ सरकार दिन तयार छ । तर समयमा सम्पन्न हुनसकेका छैनन् ।” थापाले ती आयोजना समयमा सम्पन्न हुन नसक्नुको कारण यस्तो देख्नुभएको छ, “आयोजना प्रमुखको फेरवदल,बन्द हड्ताल, छोटो अवधिका सरकार ।” ती सबै समस्याको हल गर्दै अब कामलाई तीव्रता दिन भनिएको उहाँले बताउनुभयो ।

अहिले सम्म २० वटा गौरवका आयोजनाका सरोकारवालासँग समितिले छलफल गरिसकेको भन्दै उहाँले दुई÷चारवटा आयोजनामा सोचे भन्दा राम्रो प्रगति भइरहेको बताउनुभयो । भेरी बबई डाइभर्सन, पोखरा विमानस्थल, लुम्बिनी गौतमबुद्ध विमानस्थलमा दु्रतगतिमा काम भइरहेको छ । आयोजना रहेका रक्षाबाहेकका सबै मन्त्रालयसँग छलफल गरिसकेको बताउँदै उहाँले रक्षामा पनि पत्राचार गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group