ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विरगन्जकोे विकास स्थानिय सरकार, प्रदेश सरकार र विरगन्ज बासीहरुले नै गर्नुपर्छ : गृहमन्त्री थापा


admin
पुस २७, २०७५ शुक्रबार  ६ : ०९ बजे

विरगन्ज २७ पुस । गृहमन्त्री राम बाहादुर थापाले देश राष्ट्र र मधेशको जिम्मेवारी आफुहरु सबैको काधमा आएको बताएका छन ।

विरगन्ज उधोग बाणिज्य संघको ४३ औं बार्षिक साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले हिजोको एकात्मक प्रणालीको अन्त भएको बताउदै विरगन्जकोे विकास त्यहाँका स्थानिय सरकार, प्रदेश सरकार र विरगन्ज बासीहरुले नै गर्नुपर्ने बताएका हुन ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै थापाले बिगतका दिनहरुमा उधोगको विकासको काम र सम्बृद्धीमा बाधक भएको कानुनहरु  हटाएर नया कानुन प्रदेश सभा र प्रतिनिधी सभाले बनाउने बताए ।

हिजोका दिनहरुमा बनेका कानुनहरुले विकासको बाधक भएकाले त्यस्ता कानुनहरुलाई हटाएर नया कानुन बनाउन जरुरी भएको जिकिर गरे ।

उनले नेपालको औधोगिक विकासमा विरगन्ज उधोग बाणिज्य संघले ऐतिहासिक भुमिका निर्वाह गरेको योगदानको बारेमा चर्चा गर्दै त्यस संघलाई राज्यले र सिंगो देशले बधाई दिनु पर्ने बताए ।

मन्त्री थापाले हिजोका दिनका राजनितिक कारणले गर्दा जुन यो संघले र विरगन्जले जुन सम्मान र स्थान पाउनु पर्ने थियो त्यो नपाउनुका कारण हिजोको दिनका राजनिती कारण थियो त्यो अवस्था अहिले नरहेको उल्लेख गरे ।

आज भएको विरगन्ज उधोग बाणिज्य संघको ४३ औं साधारण सभाले भोलीका दिनहरु देखी विरगन्ज उधोग बाणिज्य संघका अध्यक्षमा सर्व सहमतीबाट गोपाल केडिया चयन हुने भएका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

धादिङ बस दुर्घटनाः मृतक १८ पुगे, ४ महिला र १ विदेशीको पनि मृत्यु

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, ४ महिला र १ विदेशीको पनि मृत्यु, , २८ जना घाइतेको पहिचान खुल्यो

धादिङ बस दुर्घटनाः मृतक १८ पुगे, ४ महिला र १ विदेशीको पनि मृत्यु

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

Balen deploys one ‘strategic card’ after another to defeat Oli

ट्रम्प निवासमा हतियारधारी प्रवेश : सुरक्षाकर्मीले गोली हानी हत्या

चुनावको मुखमा रास्वपा पहिरो जाने क्रम थामिएनः हल्लियो वैकल्पिक शक्तिको आधार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com