ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बरिष्ठ उपाध्यक्षमा एनआरएन अमेरिकाका साझा उम्मेदबार विश्व शाह


abc news
असार १६, २०७४ शुक्रबार  ९ : १८ बजे

एनआरएन अमेरिकाको आगामी कार्यकालका लागि हुने निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने न्युयोर्क निवासी विश्व शाहले जनाएका छन् । एनआरएन आन्दोलनमा लामोसमयदेखि सकृय शाहले आफूलाई साझा उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् ।

कुनै पनि दल, समुह, गुट वा प्यानलमा सहभागी नभएका शाह भन्छन् – ‘म कुनै गुट वा प्यानलबाट नभई सबैको साझा उम्मेदवारका रुपमा अगाडि बढ्दैछु । र बरिष्ठ उपाध्यक्षका रुपमा निर्वाचित भइसकेपछि सबैका लागि काम गर्नेछु ।’

एनआरएन अध्यक्षका सबै उम्मेदवार आकांक्षीहरुले आफ्नो उम्मेदवारीलाई सकारात्मक रुपमा लिएका शाहले जानकारी दिएका छन् । त्यस्तै एनआरएन केन्द्रीय नेतृत्वका व्यक्तित्वहरुले पनि आफूलाई एनआरएनमा उम्मेदवारी दिन प्रेरित गरिरहेको उनले जानकारी दिए । शाह भन्छन् – ‘एनआरएन आन्दोलनप्रति मेरो रुची, सबैको साथ सहयोग र उत्प्रेरणाका कारण मैदानमा उत्रने आँट मिलेको छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com