ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस महासमिति सदस्यहरुद्वारा पार्टी बृहत्तर एकतामा जोड


admin
पुस १, २०७५ आईतबार  ८ : ०४ बजे


काठमाडौं,१ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महासमिति सदस्यहरुले पार्टीको बृहत्तर एकतामा जोड दिएका छन् ।
शनिबारदेखि काठमाडौंमा जारी महासमिति बैठकको बन्द सत्रमा बोल्ने महासमिति सदस्यहरुले पार्टीको बृहत्तर एकतामा जोड दिएका हुन् ।

आइतबार दिउँसोबाट शुरु भएको छलफलमा बोल्ने महासमिति सदस्यहरुले पार्टीको राजनीतिक दस्तावेजलाई थप परिमार्जन गर्दै समग्र रुपमा रुपान्तरण भएर अगाडि बढ्नुपर्नेमा जोड दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बन्दसत्रमा बोल्ने महासमिति सदस्यहरुले पार्टीको राजनीतिक दस्तावेजलाई थप परिमार्जन गरेर जानुपर्ने, पार्टीलाई सुदृढ बनाउनका लागि सांगठनिक प्रतिवेदनमात्रै होइन समग्र रुपमा रुपान्तरिक भएर जानुपर्नेमा जोड दिएको प्रवक्ता शर्माले जनाकारी दिनुभयो ।

कांग्रेसले यसअघि बैठकमा प्रस्तुत भएका प्रतिवेदनहरुलाई ७ वटा समूह बनाएर प्रदेश स्तरीय रुपमा छलफल अघि बढाउने तयारी गरेको थियो । बैठक स्थलमा समूहगत छलफलका लागि स्थानको अभाव भएपछि उक्त तयारी अनुरुप छलफल हुन नसकेको बताइएको छ ।

महासमिति बैठकमा आइतबार बिहान महामन्त्री डाक्टर शशांक कोइरालाले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवले आर्थिक प्रतिवेदन, सहमहामन्त्री तथा अर्थ नीति निर्माण समितिका संयोजक डाक्टर प्रकाशशरण महतले आर्थिक दस्तावेज प्रस्तुत गर्नुभएको थियो ।

शनिबार उद्घाटन भएको महासमिति बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन पेश भएको थियो । ५ वटा प्रतिवेदन पेश हुनु पर्नेमा महासमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधनको प्रस्ताव पेश गर्न भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

बराहक्षेत्रलाई बाली–मालदिभ्स बनाउँछौं !’ इटहरी सभामा बालेनको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com