ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विधानसभा चुनावमा हारको नतिजापछि प्रधानमन्त्री मोदीले यस्तो भने


एबीसी न्यूज
मंसिर २६, २०७५ बुधबार   १० : ११   बजे

काठमाडौँ, २६ मङ्सिर । भारतको पाँच राज्यमा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी(बीजेपी) लाई भारतीय कांग्रेसले ठूलो झट्का दिएको छ । पाँच राज्यमा भएको विधानसभा चुनावमा बीजेपी कांग्रेसभन्दा पछि देखियो । तीन ठूला राज्य मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भारतीय कांग्रेस सत्तामा फर्किने संकेत देखिएको छ ।

मे २०१४ मा सत्तामा आएका नरेन्द्र मोदी नेतृत्वको सरकारलाई पछिल्लो मतपरिणामले ठूलो झट्का दिएको छ । किनकी बीजेपीलाई सरकारमा पुर्‍याउन यी राज्यले अहम भूमिका खेलेका थिए । यो चुनावलाई सन् २०१९ मा हुने आम चुनावको सेमिफाइनलको रुपमा हेरिएको थियो ।

मध्य प्रदेशका कांग्रेस प्रदेश कमिटि अध्यक्ष कमलनाथले राज्यपाल आनन्दी बेन पटेलसँग समय माग गर्दै चिट्ठि लेखेका छन् । चिठ्ठिमा कमलनाथले लेखेका छन् ‘मध्यप्रदेशमा कांग्रस ठूलो पार्टी बनेको छ । निर्दलीय उम्मेदवारहरुले पनि कांग्रेसलाई समर्थन गर्ने भनेका छन् । यस्तो अवस्थामा म तपाईंसँग भेट्न चाहान्छु ।’

यसैबीच राति १० बने प्रधानमन्त्री मोदीले कांग्रेसलाई जितको लागि बधाई दिएका छन् । यस्तै मोदीले तेलंगानामा केसिआर र मिजोरममा एमएमएफलाई पनि जितका लागि बधाई दिए ।

प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन् ‘विधानसभा चुनावमा बीजेपीका कार्यकर्ताले दिनरात मेहनत गरेका छन् । म उनीहरुको मेहनतको सम्मान गर्छु । हारजित भनेको त जिन्दगीका हिस्सा हो ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

अमेरिका–इरान सम्झौताः आशाको किरण पलाए पनि गहिरो मतभेद कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group