ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीलाई अन्र्तराष्ट्रिय शान्तिशहर बनाउनु पर्छ : पूर्वमन्त्री लोहनी


admin
मंसिर ६, २०७५ बिहीबार  ४ : २८ बजे


लुम्बिनी ६ मंसीर । राज्यले महामानव बुद्धजन्म थलो लुम्बिनीलाई स्मार्टसिटीको रुपमा अवधारणा अघि सारेको बेला पूर्व अर्थ तथा परराष्ट्रमन्त्री प्रकाशचन्द लोहनीले रुपन्देही,कपिलबस्तु , र परासी समेटेर अन्र्तराष्ट्रिय शान्ति शहर बनाउनु पर्ने बताएका छन ।

सो कुरा उनले राजकीय बौद्धबिहार लुम्बिनीको आयोजनामा भिक्षु सागरधम्मको बर्षाबास पछि कठिनदान समारोहलाई सम्बोद्धन गर्दै बताएका हुन ।

उनले बुद्धजन्म स्थल लुम्बिनीमा सँसार भरिका आधा जति जनसँख्या शान्तिको खोज गर्न लुम्बिनी आईरहेको कुरा लाई मध्य नजर राखी स्मार्टसिटी ब्यापारिक कन्द्र बनाउनु भन्दा अन्र्तराष्ट्रिय शान्तिशहरको रुपमा बिकास गर्नुपर्ने सुझाव स्वरुप भने ।

पूर्वमन्त्री लोहनीले लुम्बिनी नेपालको मात्र नभई संसार भरिका शान्तिपक्षधर मानिसहरुको साझा सम्पत्ती भएको हुदा संयुक्तराष्ट्र सँग परामर्श गरि निर्माणकार्य अगाडी बढाउनु पर्ने बताए ।

कार्यक्रममा अखिल नेपाल बौद्धभिक्षु महासंघ महासचिव भिक्षु कौडिन्यले २१ औं शताब्दी प्राबिधिक युगमा पनि बुद्ध उपदेश गृहण गर्न लुम्बिनी आउने तीर्थालुहरुको ईच्छा आकांक्षा लाई समेटेर लुम्बिनीलाई बिश्वकै आध्यात्मिक केन्द्रको रुपमा बिकास गर्न जरुरी भएको स्पष्ट पारे ।

कठिनदान समारोहमा लुम्बिनी बिकास कोष उपाध्यक्ष भिक्षु मेत्तेईय, लुम्बिनी धर्मोदय सभाका अध्यक्ष पदमज्योति साक्य , राष्ट्रियसभा सदस्य दुर्गा प्रसाद उपाध्याय,बिधायक फकरुद्दीन मुसलमान लगायतले मनतव्य व्यक्त गरेका थिए ।

कठिनदान पूव अखण्ड शान्तिद्वीप देखि गजराज सजाई भिक्षुभिक्षुणी नागरिक अनागरिका ,उपासक तथा उपासिकाहरुको र्यालीले बाजागाजा सहित मायादेबी मन्दिर सम्म शान्ति पदयात्रा समेत निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप

‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com