ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुनसुकै धर्म मान्ने व्यक्तिले सहिष्णुता, एकता कायम राख्नुपर्छ : महामन्त्री लिङदेन


admin
मंसिर ५, २०७५ बुधबार  ११ : ५३ बजे

भद्रपुर,५ मङसिर ।  वृहत हिन्दुत्व जागरण गर्ने अभियानमा रहेका राप्रपाका महामन्त्री तथा संगठन विभाग प्रमुख राजेन्द्र लिङदेनले जुनसुकै धर्म मान्ने व्यक्तिहरुले सहिष्णुता, एकता र सद्भाव कायम राख्नु पर्नेमा जोड दिएका छन् ।

 

मुस्लिम समुदायको धर्मगुरु पैगम्बर हजरत मोहम्मदको १४९३ औ जन्म जयन्तीको अवसरमा भद्रपुरमा आयोजित कार्यक्रममा बोल्दै झापा क्षेत्र नम्बर ३ का सांसद समेत रहेका लिङदेनले भने, ‘इश्वर, भगवान र अल्लाह छन् भनि हामी जुनसुकै धर्ममा विश्वास राख्ने व्यक्ति भएपनि त्यसप्रति आस्था र सदभाव राख्छौ ।’

उनले भने, “हामीले राम्रा–नराम्रा कामहरु जति गर्छौ, त्यसलाई नदेख्ने आँखा अर्थात परतीर अदृष्य शक्तिले देखिरहेका हुन्छ, त्यसलाई विश्वास गरी हामी धर्ममा आस्था राखेर अघि बढेका छौ ।”

‘कुनै पनि इस्लामधर्मालम्बीहरुले गैर हिन्दु भएको कारणले अपेक्षति हुनु पर्दैन, उनले भने ।कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश सरावगी, जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेल, उपाध्यक्ष मीना पराजुली, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रामाया श्रेष्ठ, वडा नम्बर ५ का वडा अध्यक्ष बन्धु कार्की, नेपाली काँग्रेस क्षेत्रीय सभापति गणेश पोखेरल, राष्टिय प्रजातान्त्रिक महिला संगठन झापाकी अध्यक्ष राधा कार्की लगायतलको सहभागिता रहेको थियो ।

भद्रपुर ५ स्थित जामा मस्जिद र मदरसा अञ्जुमन इस्लामियाको आयोजनामा धर्मगुरु पैगम्बर हजरत मोहम्मदको जन्मजयन्ती धुमधामका साथ मनाएका छन् । मस्जिद परिसरबाट निकालिएको र्यालीमा भद्रपुर बजार, बसपार्क, शहिद चोक हुदै जनता चोकबाट पुनः मस्जिदमा गएर कोणसभा परिणत भएको थियो ।

र्यालीमा मुस्लिम समुदायका बालबालिका, अगुवा व्यक्तिहरु, नगर क्षेत्रमा मदरसा, मस्जिदमा आवद्ध व्यक्तिहरुको उपस्थिती रहेको हजरत अलिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप

‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com