ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतगणनाको समाचार सङ्कलन गर्न कठिनाई


admin

भद्रपुर, १६ असार । स्थानीय तह दोस्रोचरणको निर्वाचनका मतपरिणाम प्राप्त गर्न झापा जिल्लामा सञ्चारकर्मीलाई समस्या भएको छ ।

निर्वाचनको परिणाम थाहा पाउन खोज्ने आमनागरिकको चाहना रहे पनि निर्वाचन अधिकृतले मतगणनास्थलको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा नै मतपरिणाम गणनास्थलबाट बाहिर आउन समस्या भएको हो ।

भद्रपुर नगरपालिकाको मतगणनास्थल जिल्ला समन्वय समिति कार्यालयको मूल ढोकामै सुरक्षाकर्मीले सञ्चारकर्मीलाईभित्र रोके पछि मतपरिणाम अध्यावाधिक हुन सकिरहेको छैन ।

यसैगरी, मेचीनगर नगरपालिकाको मतगणनास्थलमा बिहीबार बेलुकादेखि सञ्चारकर्मीलाई भित्र प्रवेश गर्न रोक नदिएपछि समस्या भएको छ भने मतगणनास्थल बाहिर भेला भएका आमनागरिक निराश छन् ।

झापाका मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत झापाका न्यायाधीश सुदर्शन पाण्डेले पनि सञ्चारकर्मीको माग र बाध्यतालाई बुझ्ने प्रयास नगरिदिँदा समस्या भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com