
काठमाडौं,३ मङ्सिर । बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ प्राध्यापक डा.गोविन्द केसी अस्पताल भर्ना भएका छन् ।
उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि आज बिहान ४ बजे त्रिबि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थ्योरासिक विभागको ईमर्जेन्सी कक्षमा भर्ना भएका हुन ।
उनलाई छातीमा अत्याधिक दुखाइ भएपछि ईमर्जेन्सीमा भर्ना गरिएको बताइएको छ । रिपोर्ट भने अहिले आएको छैन ।



















प्रतिक्रिया दिनुहोस्