ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुनै बहानामा प्रेसमाथि अंकुश लगाउन पाईदैन : सभापनि देउवा


admin
आश्विन २६, २०७५ शुक्रबार  ४ : ०४ बजे

 चितवन, २६ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतालाई कुनै पनि बहानामा अंकुश लगाउन नपाईने बताउनुभएको छ ।

प्रेस युनियन चितवन शाखाको नवर्नि्मित भवन एवं आठौं अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोध गर्दै देउवाले प्रेस माथि हस्तक्षेप भए नेपाली कांग्रेसलाई सहिया नहुने बताउनुभयो । सम्बोधनका क्रममा देउवाले देशको राजनीतिको विषय उठान गर्नु भएन ।

प्रेस स्वतन्त्रताको पक्षमा नेपाली कांग्रेस लड्दै आईरहेको छ,उहाँले भन्नुभयो,“ पंचायत कालमा पनि प्रेस स्वतन्त्रता लागि अवाज उठाएकै हो । प्रेसलाई अप्ठारोमा पार्न खाजे चुप लागेर बस्दौनौं ।”

प्रेस युनिययनले पाटीको घोषित सिद्धान्त नीतिलाई पे्रस मार्फत नेपाली जनताको घर घरमा सुचना प्रवाह गर्ने जिम्मेवार रहेको भन्दै निधर्क भएर बढ्न आग्रह गर्नुभयो ।

प्रेस माथि हस्तक्षेप भए कांग्रेस प्रतिकारमा उत्रने चेतावनी दिनुभयो । प्रेस युनियनको अधिवेशबाट सर्वसम्मत रुपमा नयाँ समिति गठन गर्न शुभकाना व्यक्त गर्दै उहाँले पाटीको तर्फबाट कुनै पनि हस्तक्षेप नहुने उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री शशांक कोईरालाले प्रेस स्वतन्त्रताको लागि नेपाली कांग्रेस सदैव पत्रकारहरुको साथमा रहने बताउनुभयो ।

त्यस्तै भरतपुर महानगर प्रंमुख रेनु दाहालले पत्रकारको हक हितका लागि महानगर पत्रकारसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताउनुभयो । प्रेस युनियन चितवनले चिजकुमार विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७१,०७२, ०७३ क्रमश : पत्रकारहरु किशोर नेपाल, कुलचन्द्र वाग्ले र तेजप्रकाश पण्डितलाई प्रदान गरेको छ ।

पुरस्कारको राशी नगद ५१ हजार १ सय ५१ रुपैयाँ रहेको छ । क्रियाशिल युवा पत्रकारिता पुरस्कारबाट युवा पत्रकार राजु चौधरी सम्मानति भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प र इजरायलको दाबी– सर्वोच्च नेता खामेनेई मारिए, तेहरानको अस्वीकार !

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्प र इजरायलको दाबी– सर्वोच्च नेता खामेनेई मारिए, तेहरानको अस्वीकार !

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

‘मध्यपूर्वमा युद्धको आगो : प्रचण्ड र ओली चिन्तित, लाखौं नेपालीको ज्यान जोखिममा !’

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com