
काठमाडौ,२६ असोज । सिन्धुलीको मुलकोटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।
सिन्धुलीको मरिणबाट यात्रु बोकर काठमाडौं आउँदै गरेको ना ६ख ९१२ नम्बरको बस दुबस सुनकोशी नदीमा खसेको हो ।
गाडी भिरबाट खसेर टुक्रा टुक्रा भएको छ । अहिले उद्दारको कार्य भइरहेको खुर्कोटका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिएका छन । गम्भीर घाइते ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।



















प्रतिक्रिया दिनुहोस्