ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अधिकृत संगको सम्बन्ध मजबुत बनाउनुपर्छ :महान्यायाधीवक्ता खरेल


bhawani desk
श्रावण १८, २०७५ शुक्रबार  १० : ३५ बजे

काठमाडौं,१८ साउन । महान्यायाधीवक्ता अग्नि प्रसाद खरेलले अनुसन्धानलाई प्रभावकारी र बलियो बनाउन सरकारी वकिलहरुलाई निर्देशन दिनुभएको छ ।

राजधानीमा शुक्रबार आयोजित सरकारी वकिलहरुको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दे महान्यायाधिवक्ता खरेलले अधिकृत संगको सम्बन्ध मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

अनुसन्धान कमजोर भयो भने अभियोजन पनि कमजोर हुने भएकाले अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । अभियोजन प्रभावकारी र परिणाममुखी बनाउनका लागि अनुसन्धान अधिकृत संगको सम्बन्ध मजबुत बनाउनुपर्ने विषयलाई सधै प्राथमिकतामा राख्न पनि उहाँले सुझाउनुभयो ।

नया ऐन कार्यान्वयनका लागि अदालत, न्यायालय, प्रहरी तथा सम्बन्धीत सबै निकायले आवश्यक सबै तयारी गरिरहेको उल्लेख गर्दे उहाँले सम्बन्धित निकायबीच समन्वयकारी भुमिका निर्वाहमा उचित ध्यान दिन सरकारी वकिलहरुलाई निर्देशन दिनुभयो ।

महान्यायाधिवक्ताको कार्यालयको सिमा भित्र रहेर नया कानुन बारे जानकारी मुलुक कार्याक्रम संचालन गरिने पनि जानकारी दिनुभयो । उहाँले नया र पुराना प्रावधानका बारेमा तुलनात्मक अध्ययन तथा विश्लेषण गर्दे नया ऐनबारे सरकारी वकिलहरुको एउटै अवधारणा तयार पार्नुपर्ने भएकाले महान्यायाधिवक्ताको कार्यालयले कार्यशाला गरेको बताउनुभयो ।

महान्यायाधिवक्ता खरेलले विगतका कतिपय अभ्यासले नया ऐन कार्यान्वयनका चरणमा साथ नदिने भएकाले आउन सक्ने समस्या समाधानका लागि महान्यायाधिवक्ताको कार्यालयमा सम्पर्क व्यक्ति सहितको भिन्न डेक्स स्थापना गरिने र त्यसले समस्याका बारेमा छलफल गरि निक्र्योलमा पुग्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार सरकारी वकीलहरुका लागि मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्यन) ऐन २०७४ का बारेमा कार्यशाला आयोजना गरेको हो ।

भदौ १ गते देखि लागु हुन गईरहेका नया कानुनमा रहेका विषयगत भिन्नताका बारेमा जानकारी दिने उद्देश्यले यो कार्याशाला गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको अन्तरिम आदेश, सांसदको विषयमा शुक्रबार निर्णय हुने

इराकले तेल टर्मिनल बन्द गर्‍यो, विश्वव्यापी आपूर्तिमा ठूलो अवरोध

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको अन्तरिम आदेश, सांसदको विषयमा शुक्रबार निर्णय हुने

इराकले तेल टर्मिनल बन्द गर्‍यो, विश्वव्यापी आपूर्तिमा ठूलो अवरोध

बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता कृष्ण थापाको हृदयघातबाट निधन

ग्यास अभाव कम गर्न निगमको नयाँ निर्णय: भोलिदेखि आधा सिलिन्डर मात्रै वितरण

इरान युद्धको पहिलो ६ दिनमै अमेरिकालाई ११.३ अर्ब डलर खर्च

मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित NXT Summit 2026 मा रेनु दाहालले सम्बोधन गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com