चितवन,११ साउन । पोखरादेखि काठमाडौं आउँदै गरेको ना ६ ख २५०६ नम्बरको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।
आज शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउंपालिका, सडकखण्डमा बस खसेको हो ।
दुर्घटनामा परेको बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । थप विवरण आउन बाँकी छ ।



















प्रतिक्रिया दिनुहोस्