ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलमार्गका लागि समेत नारायणी नदीको सम्भावना, बढी, बुढी गण्डकीको गल्ती सच्याईने : मन्त्री पुन (भिडियो)


ABC NEWS
श्रावण १, २०७५ मंगलबार   ७ : ४८   बजे


काठमाडौं, ३० असार । ऊर्जामन्त्री वर्षमान पुनले नाराणी नदी र बुढी गण्डकीको जलासययुक्तको मिश्रणपछि जलमार्गमको सवभन्दा बढी सम्भावना रहेको बताएका छन् ।
मन्त्री पुनले सरकार अधिनायकवादी बनेको भन्नु तर्क संगत नभएको बताएका छन्
एबीसी टेलिभिजको नियमित कार्यक्रम आउटलुकका लागि ०७५ असार ३० गते शनिबार कुरा गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सरकार जनताको सेवा प्रवाहका लागि निरन्तर काम गरिरहेको बताए ।

उहाँले मुलुक राजनीतिक स्थिरतासँगै अघि बढेको बताउँदै अब सरकार बिस्तारै आर्थिक विकास र सुशासनको पक्षमा काम गरिहरको दावी गरे । मन्त्री पुनले नेपाली जनताको जीवन उकृष्ट बनाउने अहिलेको सरकारको प्रमुख जिम्मेवारी रहेको भन्दै अब बिगतमा जस्तै जसले जे गरेपछि हुन्छ भन्ने संस्कारको अन्त्य गर्न खोज्नु अधिनायकवाद नभएको जिकिर गरे ।

मन्त्री पुनले अहिलेको सरकार जिम्मेवारी वहनका साथ दुई तिहाई बहुमत प्राप्त सरकार भएकाले लगानीकर्ताले समेत ढुक्क भएर काम गर्ने वातावरण समेत बन्दै गएको बताए । अहिलेको सरकार सिस्टममै चलिरहेकाले नागरिकले आफ्नो दायित्व समेत निर्वाहले गर्नु पर्ने उनको भनाइ छ ।
भिडियो वार्ता । एबीसी न्युज २०७५ असार ३० शनिबार । शुभशंकर कंडेल ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

प्रिय जेन्-जी, प्रणालीमा सामेल हुनुहोस्: परिवर्तन सामान्य राजनीतिमा हुन्छ- शशी थरुर

इरानको नयाँ ग्रान्ड स्ट्राटेजी

स्व-सुधार गर्ने एआईको उदय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group