ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इटलीको मिलान शहरमा नेपाली पाठशाला


admin
भाद्र ३, २०७४ शनिबार   २ : ४२   बजे

इटाली, ३ भदौं । इटालीको मिलान शहरमा नेपाली भाषाका पाठशाला संचालनमा आउने भएको छ । नेपाल मितेरी मंच मिलानको आयोजनामा गरेको तीज विशेष कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष विशाल तामाङले छिट्टै नेपाली भाषाको पाठशाला संचालनमा ल्याइने बताउँनु भएको हो । उनले भने,  छिट्टै मिलान शहरमा नेपाली वालवालिकाका लागि नेपाली भाषाको कक्षा सञ्चालन गर्ने गरिने छ ।

नेपाली भाषाको पाठशाला स्थापनाका लागि मञ्चका अध्यक्ष तामाङ विगत देखी नै कृयाशिल थिए ।  मञ्चका अध्यक्ष तामांगको पहलमा विदेशमा रहेका बालबालिकाहरुले पनि नेपाली भाषामा अध्ययन गर्न पाउने व्यवस्था सुरु हुन लागेको भन्दै त्यहाँ रहेका नेपालीहरुले खुशी व्यक्त गरेका छन् ।

इटलीमा रहेका नेपाली संघ संस्थाहरुको सहयोगमा शिक्षा मन्त्रालयबाट प्राप्त नेपाली तथा अंग्रेजी विषयका पुस्तकहरु समेत वितरण गरिएको थियो । मञ्चका अध्यक्ष विशाल तामाङले केही दिन अगाडी नेपालबाटै पाठ्य पुस्तक इटली पुर्याएका थिए । सोही पुस्तक गैर आवासीय नेपाली संघ इटालीका अध्यक्ष क्षेत्र कुमार श्रेष्ठबाट वितरण गरिएको हो ।

पुस्तक वितरण कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले नेपाल मितेरी मंच मिलानले शुरु गरेको यस अभियानमा नेपाल सरकारले पनि उत्तिकै महत्व र सहयोग गरेको भन्दै दुवै पक्षको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

सम्बन्धित

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको बजेट, कर्मचारीको तलब २१% वृद्धि

बजेट २०८३/८४ : पूर्वाधार, स्वास्थ्य, शिक्षा र प्रविधिमा ठूलो लगानी

राष्ट्रिय जीवन बीमा र विशाल बजारको सेयर जनतालाई, सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब

सदनमा प्रचण्डको सम्बोधन: हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्योभन्दा गाह्रो हुन्छ (सम्बोधनको पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group