ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अग्निपीडित २५ जना बालबालिकालाई विद्यालय पोशाक


bhawani desk
असार २४, २०७५ आईतबार   ११ : २९   बजे

इनरुवा, २४ असार । सुनसरी बराहक्षेत्र नगरपालिका– ११ मधुवनका अग्निपीडित बालबालिकालाई शनिबार नेपाल शिक्षक संघले पोशाक वितरण गरेको छ ।

चार महिना अघि बराहक्षेत्र नगरपालिका– ११ मधुवनको कोशी क्षेत्रमा रहेको सरदार बस्तीमा आगलागीबाट पीडित भएका बालबालिकालाई संघले पोशाक वितरण गरेको हो ।

अग्निपीडित २५ जना बालबालिकालाई विद्यालय जान सहज होस् भनेर पोशाक वितरण गरेको संघ सुनसरीका अध्यक्ष बेनु सिग्देलले जानकारी दिनुभयो ।

बराहक्षेत्र नगरपालिका– ११ मधुवनमा भएको आगलागीमा ५२ घरका रु एक करोड ५० लाख बढीको क्षति भएको थियो । सोही क्रममा विद्यालय जाने उमेर समूहका विपन्न र दलित बालबालिकाको पोशाक र पाठ्यपुस्तकसमेत जलेर नष्ट भएको थियो ।

घटनाका बारेमा रासससहित विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन प्रसारण भएपछि सरोकार भएकाले सो क्षेत्रमा सहयोग गर्नेक्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पेको कीर्तिमान र हालान्डको चेतावनी, समूह ‘आई’ मा फ्रान्स र नर्वेको दमदार सुरुआत

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group