ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसारको छानो तिव्वतमा प्रधानमन्त्री ओलीका तीन दिन, कृषि आयोजनादेखि स्रंगचंगगम्पोको विवाह समारोहसम्म (भिडियो)


ABC NEWS
असार २३, २०७५ शनिबार   १० : ३९   बजे


काठमाडौं २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले १९ जुन देखि २४ जुन २०१८ मा चीनको औपचारिक भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको चीन भ्रमणका राजनीतिक आयामको बहस अझै सेलाएको छैन । त्यसो त प्रम ओली बेइजिंगको ग्रेटहलदेखि तिव्वतमा संग्रचंगगम्पोको जीवन्त विवाह समारोहसम्ममा सहभागी हुनु भयो । रसिक स्वभावका ओलीले विवाह समारोहमा तात्कालीन सम्राट सं्रगचंग गम्पोले विवाह गरेकी नेपाली चेली भृकुटीलाई नदेखेपछि तिव्वतीयन अधिकारीलाई सोधपुछ समेत गर्न भ्याउनु भयो ।
प्रधानमन्त्री ओलीको तिव्वत भ्रमणका क्रममा संसारकै छानो मानिने पोताला दरबारको छतमा हामीले २ जना मन्त्री र काठमाडौंका मेयर तथा पर्यटन बोर्डका प्रमुखसंग तिव्वतबाट हामीले के सिक्ने भन्ने विषयमा समेत कुराकानी गरेका छौं ।

४००० मिटरको उचाईमा सुरु गरिएको कृषि फार्मको अवलोकनदेखि रात्री भोज र प्रधानमन्त्री ओलीका विभिन्न बान्कीका सन्दर्भलाई हामीले विशेष कार्यक्रम बनाएका छौं । ओलीको तिव्वत भ्रमण विशेषमा के के भयो भन्ने विषयको एक्सकुलुसिभ प्याकेज शनिबार राती ९ बजे , आइतबार विहान ८ बजे र दिउंसो २ बजे प्रसारण हुनेछ । (भिडियो विवरण)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

प्रिय जेन्-जी, प्रणालीमा सामेल हुनुहोस्: परिवर्तन सामान्य राजनीतिमा हुन्छ- शशी थरुर

इरानको नयाँ ग्रान्ड स्ट्राटेजी

स्व-सुधार गर्ने एआईको उदय

सभामुखको ‘रेफ्री’ कार्ड : नियमको सिट्टी बजाउन छोडेर प्रधानमन्त्रीसँग याचना !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group