
काठमाडौँ, १७ असार । सरकारले संसद् नियमावलीको नियम मिचेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्न लागेपछि प्रतिपक्षको बिरोधका कारण आइतबारको संसद् बैठक आधा घण्टा स्थगित गरिएको छ ।
विधेयक पेश गर्ने विषयमा प्रतिपक्षसँग छलफल गर्न संसद् बैठक आधा घण्टा स्थगित गरिएको हो। अहिले सभामुख कार्यकक्षमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल जारी छ।



















प्रतिक्रिया दिनुहोस्