ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘हामी कहाँ जाने, के गर्ने ?’, सामाजिक परिचालकको प्रश्न


admin
जेष्ठ १०, २०७५ बिहीबार  ७ : १६ बजे

जनकपुरधाम, १० जेठ । असारपछि आफ्नो समाज सेवाको दायित्व र आवश्यकताबारे के होला भनी सामाजिक परिचालकहरू अन्योलमा छन् ।

नौ वर्षदेखि समाजसेवाको दायित्व निर्वाह गर्दै आए पनि सेवाकाल सुरक्षित नहुनाले आफूहरू बिचल्लीमा पर्ने उनीहरुले बताइरहेका छन् । स्थानीय तहमा सधैँ उपेक्षा र सरकारद्वारा अनिश्चियको अवस्थाले सेवाको भविष्य नै संकटमा पर्ने उनीहरुले ध्यानाकर्षण गराएका छन् ।

यहाँ आज आयोजित नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश नं २ को प्रथम भेलामा उनीहरुले अब हामी कहाँ जाने, के गर्ने भनी प्रश्न राखे । मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले सबै कार्यालयको संरचनालाई अस्तव्यस्त बनाई नीति र कानूनको अभावको अवस्था सिर्जना गरेको बताउँदै प्रदेश सरकारले सामाजिक परिचालकको समस्या समाधानको बाटो पहिल्याउने बताउनुभयो ।

प्रदेश नं २, उद्योग, पर्यटन, वन र वातावरणमन्त्री रामनरेश यादवले न्यून पारिश्रमिक, सेवाको अस्थिरता र विभेदले सामाजिक परिचालकको भविष्य अन्योल परेको प्रसंग उल्लेख गर्नुभयो । कृषि राज्यमन्त्री योगेन्द्र यादवले श्रमको प्रयोग गर्ने तर सम्मान नगर्ने प्रवृत्तिले सामाजिक परिचालकको सेवाप्रति प्रश्न लागेकाले सेवा सुरक्षित गर्ने कानून निर्माणको आवश्यकतामा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ– प्रचण्ड

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ– प्रचण्ड

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

रविलाई गगनको जवाफ – एउटा साथी मञ्चमा प्वाक्क बोलिदिन्छ, यत्रो वर्ष के गरिस् भन्छ

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com