ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महायन्त्रको आविष्कारले मानवता खतरामा : शंकराचार्य सरस्वती


एबीसी न्यूज
जेष्ठ ९, २०७५ बुधबार  ८ : १६ बजे

 

पर्सा, ९ जेठ । गोवद्र्धन मठ, पुरीका पीठाधीश जगतगुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले महायन्त्रको आविस्कार तथा प्रयोगकै कारण पूरै विश्व जोखिममा परेको बताउनुभएको छ ।

उहाँले महायन्त्रको आविस्कारले विश्वयुद्धको आशंका उत्पन्न हुनुका साथै विश्वभरि असुरक्षा, आर्थिक अभाव, सामाजिक संकट, प्राकृतिक विपद् देखा परेको जानकारी दिनुभयो ।

वीरगञ्जमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै शंकराचार्य सरस्वतीले सनातन सिद्धान्तको आधारमा हुने विकासले मात्र मानवताको रक्षा गर्नुका साथै असली सुख समृद्धि प्रदान गर्न सकिने विचार व्यक्त गर्नुभयो । उहाँले सनातन धर्मको सिद्धान्तविपरीत विकासको नाममा विनासतर्फ जाँदै सरकारहरु महायन्त्र निर्माणको होडमा लागेको र यो मानवताका लागि सही संकेत नभएको प्रस्ट पार्नुभयो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै शंकराचार्य निश्चलानन्द सरस्वतीले समाजसेवाको बहानामा क्रिश्चियनले नेपाल तथा भारतका विभिन्न क्षेत्रमा गराइरहेको धर्मपरिवर्तन सेवा नभई शोषणको अभियान भएको दाबी गर्नुभएको छ ।

सेवा भावनाले सेवा गरेपछि त्यसको समाजमा सुप्रभाव पर्छ तर, क्रिश्चियनले सेवा तथा उपासनाको नाममा आफूतर्फ आकर्षित गरी हिन्दूलाई अल्पसंख्यक बनाउने कार्य गरिरहेको बताउँदै शंकराचार्यले मानव अधिकारको सीमामा क्रिश्चियनको यो अभियान घातक रहेको र धर्मपरिवर्तनको अभियान उनीहरुकै लागि पनि भविष्यमा अभिशाप सिद्ध हुने दावी गर्नुभयो ।

सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै शंकराचार्य सरस्वतीले जुन कुराले नेपालबाट राजतन्त्रको अन्त्य ग¥यो त्यो तथ्यलाई पत्ता लगाई जनताको आकांक्षाअनुसार शासन सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको जानकारी दिनुभयो । उहाँले काठमाडौँमा भेट हुँदा प्रधानमन्त्री ओलीलाई जनताको हितमा काम गर्न सुझाव दिएको र बारामा पूर्वराजा ज्ञानेन्द्र्र शाहसँग भेट्दा पनि सोही सल्लाह दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सगरमाथाको चुचुरोमा कूटनीतिक ‘पावर-प्ले’: उपविदेशमन्त्री रोजर्स नेपाल आउँदै

प्रतिनिधिसभा बैठक बस्दै, मतदाता नामावली विधेयक पारित गर्ने तयारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सगरमाथाको चुचुरोमा कूटनीतिक ‘पावर-प्ले’: उपविदेशमन्त्री रोजर्स नेपाल आउँदै

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई सहर छोड्न आग्रह

प्रधानमन्त्री शाहले युरोपेली संघका राजदूतहरूसँग आज छलफल गर्दै

प्रतिनिधिसभा बैठक बस्दै, मतदाता नामावली विधेयक पारित गर्ने तयारी

शान्ति वार्ताको ओझेलमा सैन्य कारबाही: इरानमाथि अमेरिकाको नयाँ आक्रमण

आजको मौसम पूर्वानुमानः पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com