ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा लगानी भित्रयाउन उद्योगीहरुको आग्रह


admin
जेष्ठ ४, २०७५ शुक्रबार   ५ : ३७   बजे

काठमाडौं, ४ जेठ । उद्योगी, व्यवसायीहरुले नेपालमा लगानी भित्रयाउन बाह्य मुलुकका उद्योगीहरुलाई आग्रह गरेका छन ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिपकुमार श्रेष्ठले सोचेभन्दा बढि प्रतिफल पाउने भन्दै नेपालमा लगानी भित्रयाउन बाह्य मुलुकका उद्यमीहरुलाई आग्रह गर्नु भएको हो । नेपाल उद्योग परिसंघका अध्यक्ष शर्माले त नेपालमा लगानी भित्रयाउने सुनौली अवसर आएको पनि उल्लेख गर्नु भयो । नेपालमा इतिहासमै बलियो सरकार बनेकाले उद्योगधन्दामा लगानी गर्न अनुकूल वातावरण बनेको अध्यक्ष शर्माले भनाई छ । अध्यक्ष शर्माले सरकारको ध्यान समृद्धि भएकाले उद्योग संचालनलाई पहिलो प्राथमिकता दिएको पनि स्पष्ट पार्नु भयो । काठमाडौंमा आयोजना गरिएको ‘नेपाल ट्रेड समिट’ मा बोल्दै उहाँले पूर्वाधार निर्माणका लागि सिमेन्ट र स्टिल उद्योगमा लगानी गरेर ठूलो परिणाममा प्रतिफल लिन पनि बाह्य मुलुकका उद्योगीहरुसँग आग्रह गर्नु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिप श्रेष्ठले नेपालमा लगानी भित्रयाउन आवश्यक वातावरण बनेको बताउनु भयो । उहाँले बाह्य लगानी भित्रयाउन नेपाल सरकारले लगानी बोर्ड नै गठन गरेको भन्दै बाह्य मुलुकका उद्यमीहरुको ध्यानाकर्षण गराउनु भयो । पूर्व अध्यक्ष श्रेष्ठले नेपाल लगानीको लागि सबैभन्दा अनुकूल बन्ने गएको पनि दावी गर्नु भयो ।

नेपालको उद्योग क्षेत्रको विकासमा बाह्य लगानी भित्रयाउने उद्देश्यका साथ समिट आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै

जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो

सम्बन्धित

विद्युतीय सवारीमा ‘करको प्रहार’: वातावरणमैत्री नीति कि उपभोक्तामाथि दोहोरो मार?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको बजेट, कर्मचारीको तलब २१% वृद्धि

बजेट २०८३/८४ : पूर्वाधार, स्वास्थ्य, शिक्षा र प्रविधिमा ठूलो लगानी

राष्ट्रिय जीवन बीमा र विशाल बजारको सेयर जनतालाई, सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group