ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राविधिक डिप्लोमाको ‘माइक्रो सिलेबस’ तयार


admin

भक्तपुर, १ जेठ ।  देशभरिका प्राविधिक शिक्षालयमा प्राविधिक तथा व्यावसायिक विषयमा तीनवर्षे प्रविणता प्रमाणपत्र तह (डिप्लोमा) अध्ययन गर्ने विद्यार्थीका लागि ‘सूक्ष्म पाठ्यक्रम’ (माइक्रो सिलेबस) तयार गरिएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गत पाठ्यक्रम महाशाखाको समन्वयमा विभिन्न प्राविधिक विषयका ३०० विज्ञबाट प्राप्त सुझाव संकलन गरी पाठ्यक्रम तयार गरेको फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका केन्द्रीय अध्यक्ष कश्यप पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “माइक्रो सिलेबस तयार गर्न नर्सिङ, सामान्य चिकित्सा, हेल्थ असिस्टेण्ट, प्रयोगशाला, रेडियोग्राफी, कृषि, भेटेरिनरी, सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङजस्ता विषयका विज्ञहरुको सुझाव संकलन गरिएको हो ।”

सिटिइभिटीलाई हस्तान्तरण गरिएको सो सूक्ष्म पाठ्यक्रम प्राविधिक विद्यार्थीका लागि निकै सहयोगी हुने निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय उपाध्यक्ष राम पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “धेरै पछि नेपालमा शुरु भएको प्राविधिक तथा व्यावसायिक विषय अध्ययन गराउने शिक्षकलाई सूक्ष्म रुपमा बुझ्न र विद्यार्थीलाई बुझाउन माइक्रो सिलेबसले सहयोग गर्छ ।”

सिटिइभिटीका उपाध्यक्ष डा कुलबहादुर बस्नेतले सरकारले चालू शैक्षिक सत्रदेखि प्राविधिक तथा व्यावसायिक शिक्षालाई उच्च प्राथमिकता दिएकाले त्यसलाई सफल पार्नु सबैको दायित्व भएको बताउनुभयो ।

परिषद्का सदस्यसचिव पुष्परमण वाग्लेले गुणस्तरीय प्राविधिक शिक्षाका लागि सूक्ष्म पाठ्यक्रम कोशेढुंगा सावित हुने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com