ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा भड्किएको हिंसामा ५५ जनाको मृत्यु


एबीसी न्यूज

जेष्ठ १  ।  ईजरेल र प्यालेष्टाईनबीचको सिमा क्षेत्र गाजामा हिंसा भड्कदा ५५ जनाको मृत्यु भएको छ । सन् २०१४ यता भएको सबै भन्दा ठुलो भिडन्तमा २ हजार ७ सय घाईते भएका छन् ।

जेरुसेलममा अमेरिकाले दुतावास स्थापना गर्ने निर्णय गरेपछि सुरु भएको प्रदर्शन स्थापनापछि पनि रोकिएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो ह्वाईटहाउसबाटै सम्बोधन गर्दै दुतावास स्थापना गर्नुभएको थियो ।

सिमा क्षेत्र पार गर्ने प्रयास गरेका प्रदर्शनकारी विरुद्धको कार्वाहीका क्रममा सो संख्यामा प्यालेष्टिनी मारिएको ईजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले स्पष्टिकरण दिनुभएको छ ।

अमेरिकाले जेरुसेलममा ईजरेलका लागी दुतावास उद्घाटनको विरोधमा भएको प्रर्दशनका क्रममा हिंसा भड्किएको हो । तेलअभिभमा रहेको दुतावासलाई जेरुसेलममा सारेर पुरै जेरुसेलम ईजरेलको पक्षमा पार्ने षड्यन्त्रमा अमेरिकाले साथ दिईरहेको पुर्वी जेरुसेलमका प्यालेष्टिनीको आरोप छ ।

हिसांलाई प्यालेष्टाईनले नरसंहार भन्दै कडा विरोध गरेको छ । राष्ट्रसंघले मानवअधिकारको गम्भीर उल्लघंन भन्दै हिंसा प्रति दुख ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com