ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकसाता अघि बलात्कृत भएकी १३ वर्षे किशोरी गर्भवती भएको रिर्पोट आयो


admin
बैशाख २७, २०७५ बिहीबार  ८ : ०७ बजे

सिन्धुली, २७ वैशाख । रौतहटमा एकसाता अघि बलात्कृत भएकी सिन्धुलीकी १३ वर्षीया किशोरीको स्वास्थ्य परीक्षण गर्दा गर्भवती भएको रिर्पोट आएको छ । सिन्धुलीको कमलामाई–६ की किशोरीको चन्द्रनिगाहपुर अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा गर्भ रहेको रिर्पोट आएको हो ।

ती किशोरीलाई वैसाख २० गते रौतहटमा राति बलात्कार गरेको भन्दै सर्लाहीको हरिवन–११ का २६ वर्षीय मुकेस दास र २६ वर्षीय रिजवान अन्सारीमाथि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

सिन्धुलीबाट सर्लाहीको हरिवनस्थित दिदीको घरमा आएको बेलामा युवकहरुले घर पु-याइदिन्छु भन्दै रौतहट ल्याएर मोबाइल किनिदिने लोभमा बलत्कार गरेको पीडित किशोरीको भनाइ छ ।

पक्राउ परेका युवकहरुले बा.२५.प १३७८ नम्बरको मोटरसाइकलमा ल्याएर चन्द्रपुरस्थित चाँदी पुल नजिकैको सहिद स्मृति पार्कमा बलात्कार गरेको पीडितले बयान दिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

पक्राउ परेका मुकेस दासले २० गते राति एकपटक जवरजस्ती यौनसम्पर्क गरेको बताउँदै त्यो भन्दा अगाडि कसैसँग यौन सम्पर्क भएको बयान किशोरीले दिएको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका हवल्दार रन्जीत सिंहले जानकारी दिए । बलात्कृत हुनुभन्दा अगाडि कोही कसैसँग यौन सम्पर्क नराखेको दावी किशोरीले गरेकी छन् ।

अनुसन्धानको क्रममा किशोरी गर्भवती रहेको रिर्पोट आएपछि प्रहरी पनि अन्यौलमा परेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शान्तिराज कोइरालाले किशोरीलाई अभिभावकको जिम्मामा पठाइएको बताउँदै घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति तथा कार्यक्रम कस्तो आउनुपर्छ ः पूर्व गर्भनर, डा. नेपाल भिडियो

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजार पुर्‍याइयो, आज सुन्धारा लगिँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नीति तथा कार्यक्रम कस्तो आउनुपर्छ ः पूर्व गर्भनर, डा. नेपाल भिडियो

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजार पुर्‍याइयो, आज सुन्धारा लगिँदै

विद्युत व्यापार र प्रशारण लाइनमा निजी क्षेत्रलाई ढोका खोल्न इप्पानको माग

ऊर्जा विकास विना समृद्धिको कल्पना गर्न सकिँदैन, १० वर्षका लागि विशेष कानून चाहियोः इप्पान अध्यक्ष कार्की

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

रविलाई पदबाट हटाउन र बालेनमाथि अनुसन्धान थाल्न जेनजीको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com