पाल्पा, १४ असार । रैमादेवी गाउँपालिका भुवनपोखरीमा निर्वाचन सुरक्षाका लागि गस्तीमा गइरहेको नेपाली सेनाको जिप आज दुर्घटनामा परेको छ । सेनाको ग१ज ५९६६ नंको सो जिप दुर्घटनाबाट रोल्पा निवासी सेनाका जवान कृष्ण राउत घाइते हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्