ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराध महाशाखाको जिम्मेवारी सिंहलाई


एबीसी न्यूज
बैशाख ४, २०७५ मंगलबार  १० : ५३ बजे

काठमाडौं , ४ वैशाख। महानगरीय अपराध महाशाखाको नेतृत्व परिवर्तन भएको छ । गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत एसएसपी धीरजप्रताप सिंहलाई अपराध महाशाखा प्रमुखको जिम्मेवारी दिएको हो ।

एसएसपी धीरज प्रताप सिंह प्रहरी संगठनमा जुझारू, इमानदार र कुशल अधिकृतका रुपमा पहिचान बनाएका सिंह यसअघि प्रदेश एकाई प्रहरी कार्यालय (वाग्मती अञ्चल प्रहरी प्रमुख) को जिम्मेवारीमा थिए।वैशाख २ गते मन्त्रिस्तरिय निर्णयबाट उनलाई प्रहरी प्रधान कार्यालयले अपराध महाशाखामा काजमा सरूवा गर्ने निर्णय गरेको हो। दाङमा प्रहरी प्रमुख (एसपी) छदाँ उनले अफिम खेती बिररुद्ध अभियान, नक्काली सिम प्रयोग गरि लूटपाट गर्ने ग्याङको सफाया गर्नेदेखि लिएर गुन्डागर्दी बिरुद्द आपरेशन संचालन गरेर शान्ति सुव्यवस्था कायम गर्नेमा ठूलो योगदान पुर्याएका थिए ।
दाङमा छदै एसपीबाट एसएसपीमा बढुवाभएर सरुवा भएर उनी तत्कालिन वागमती अञ्चल प्रहरी प्रमुख बनेका थिए। दाङ जानु भन्दा पहिलो उनी पर्सा प्रहरी प्रमुख थिए। नेपालको प्रमुख व्यापारिक नाकाबाट हुने सुन तस्करदेखि अवैध सामानको ओसारपसार विरुद्ध सक्रिय रुपमा अपरेशन सञ्चालन गरेका थिए। एसपी धीरज भनेपछि अवैध कारोबार गर्नेको सातो जाने वातावरण बनेको थियो वीरगंजमा। धेरै हदसम्म तस्करीको धन्दा पनि नियन्त्रण भएको थियो।
प्रहरी संगठनमा चरम राजनीतिकरण र गुटबन्दी सक्रिय रहेका बेला नागरिकको जीऊ धनको सुरक्षा र शान्ति र अमनचैन कायम गर्न सधै लागि पर्ने सिंह महानगरीय प्रहरी अपराध महाशाखाका लागि उपयुक्त पात्र भएको भन्दै गृह मन्त्रालयले उनलाई पठाएको हो। हत्या, हिंसा र संगठित अपराधविरुद्द सक्रियतापूर्वक अभियान चलाउन अनुभव बटुलेका सिंहका लागि काठमाडौमा शान्ति सुरक्षा अवस्था सुदृढ़ बनाउन चुनौती रहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भुटानी शरणार्थी संकट समाधानका लागि पहल गर्न प्रधानमन्त्री बालेनलाई आग्रह

प्रदेश सरकारको संरचना पुनःसंयोजन, मन्त्रालय घटाउने विषय मुख्य एजेन्डामा छलफलमा कांग्रेस

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भुटानी शरणार्थी संकट समाधानका लागि पहल गर्न प्रधानमन्त्री बालेनलाई आग्रह

‘इन्धनको मूल्यले बिथोलियो भान्सा’

तेहरान क्षेत्रमा व्यापक युद्धविराम हुनुपर्छः इरानका उप–परराष्ट्रमन्त्री

टर्कीका राष्ट्रपतिद्वारा खाडी मुलुकहरूको खुला समुन्द्रमा निर्वाध पहुँचको अधिकारमा जोड

कानूनको शासन, न कि शक्तिको प्रदर्शनः संयुक्त राष्ट्र प्रमुख

लेबनानी राष्ट्रपतिद्वारा युद्धविराम पछि स्थायी सम्झौताका लागि वार्ताको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com