ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयल निगमको घोटाला विरुद्ध कडा कदम चाल्दै आपूर्तिमन्त्री (भिडियो)


admin
श्रावण १९, २०७४ बिहीबार   ९ : १०   बजे

काठमाडौं, १९ साउन । मोरङबाट राजनीतिक नेतृत्वका रुपमा उदाएका माअ‍ोवादी केन्द्रका नेता शिवकुमार मण्डलले आपूर्ति मन्त्रीको जिम्मेवारी पाएको हप्ता दिन मात्र भएको छ ।
मण्डलले मन्त्रीको रुपमा सपथ खाइरहेको बेला नेपाल आयल निगमले जग्गा खरिदको क्रममा अरबौं घोटाला गरेको तथ्य सार्वजनिक भइसकेको थियो । विभागीय मन्त्रीको हैसियतले अब भने मन्त्री मण्डलले घोटाला भएको हो या होइन भन्ने सत्य तथ्य पत्ता लगाएर कदम चाल्नु पर्ने दिन आएको छ ।

संसदीय समितिहरुले समेत यो विषयमा चासो देखाउन थालेपछि मन्त्री मण्डलले समेत घोटाला प्रकरणलाई मिहिन रुपमा अध्ययन गर्न थालेका छन् । उनी भन्छन् – घोटाला भएको प्रमाणित भए कसैलाई पनि एक मिनेट बाँकी राख्दिन ।

मन्त्री मण्डलका लागि आयल निगमको घोटाला प्रकरण अवसर र चुनौती दुबै हुन् । यदी, घोटाला प्रकरणमा संलग्नलाई कारवाही गर्न सके स्वयम् मन्त्री मण्डल र देशका लागि राम्रो काम हुने छ । तर, घोटालामा राजनीतिक दलको समेत संलग्नता रहेको हुनसक्ने आशंकाले भने मन्त्री मण्डलले घोटालामा संलग्नलाई कारवाही गर्न चुनौती पनि छ । मन्त्री मण्डलसँग एबीसी न्यूजका मिलन लिम्बुले गरेको एक्सक्लुसीभ कुराकारी हेरौं ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group