ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियामा स्थानीय तह र संसदीय उपनिर्वाचन सम्पन्न


एबीसी न्यूज
जेष्ठ २१, २०८३ बिहीबार   ९ : ०५   बजे

काठमाडौं २१ जेष्ठ । दक्षिण कोरियामा स्थानीय तहको निर्वाचन र रिक्त रहेका १४ संसदीय सिटका लागि मतदान भएको छ । राष्ट्रिय निर्वाचन आयोगकाअनुसार हरेक चार वर्षमा आयोजना गरिने स्थानीय तहको यो नवौँ चरणको निर्वाचन हो । स्थानीय समयअनुसार बिहान ६ बजे शुरु भएको मतदान साँझ ६ बजेसम्म (१२ घण्टा) चलेको थियो । यस निर्वाचनमार्फत १६ महानगरका प्रमुख तथा प्रान्तीय गभर्नर, २२७ नगरपालिका प्रमुख, ९३३ प्रान्तीय परिषद् सदस्य, ३ हजार ३५ नगरपालिका परिषद् सदस्य, १६ शिक्षा सुपरिटेन्डेन्ट र १४ जना राष्ट्रिय सभा सदस्य चयन हुनेछन् । कुल ४ करोड ४६ लाख ५० हजार योग्य मतदातामध्ये २३.५१ प्रतिशतले गत शुक्रवार र शनिवार सम्पन्न अग्रिम मतदानमा आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् । दोस्रो वर्षमा प्रवेश गरेको ली जे–म्युङ प्रशासनका लागि यो निर्वाचनलाई विशेष गरी जनमत सङ्ग्रहको रूपमा हेरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

धवल शम्शेरसहित १८३ नेताले गरे राप्रपा परित्याग (सूचीसहित)

राप्रपा संकटमा : धवलशम्शेर राणाको नेतृत्वमा १८३ नेताको सामूहिक राजीनामा

सम्बन्धित

ट्रम्प नियुक्तिको ठूलो अमेरिकी एजेन्सीका प्रमुख बेन ब्ल्याकको एपस्टाइनसँग व्यक्तिगत सम्बन्ध : इमेलहरूले खुलासा

इरान युद्ध रोक्न अमेरिकी तल्लो सदनद्वारा प्रस्ताव पारित : ट्रम्पको युद्ध नीतिमाथि कंग्रेसको विद्रोह

इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु

एल निनोका कारण विश्वभर चरम मौसमी जोखिम बढ्ने डब्ल्युएमओको चेतावनी

दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु

कुवेतद्वारा १३ वटा ब्यालेस्टिक क्षेप्यास्त्र र १७ वटा ड्रोन खसालिएको पुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group