काठमाडौ, बैशाख ९ गते । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति सरकारले अमानवीय व्यवहार गरेको बताएकी छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएकी हुन । उनले कार्यक्रममा भनिन सरकार आफनै गतिमतिले ढल्दैछ । सरकारले प्रतिपक्षी नेतामाथि गरेको व्यवहार प्रतिशोधपुर्ण भएको उनको भनाई छ । उनले भनिन सरकारले आगामी दिनमा ल्याउने नीति तथा कार्यक्रम र बजेटमा नेकपा एमालेले सहयोग गर्ने बताएकी छन ।




















प्रतिक्रिया दिनुहोस्