ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

पर्सा–२ मा रास्वपाका सुशील साह कानु विजयी


एबीसी न्यूज
फाल्गुन २३, २०८२ शनिबार  १२ : ५३ बजे

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील साह कानु भारी मतान्तरसहित विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री अजय चौरसियालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार कानुले २५ हजार २५० मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी चौरसियाले १० हजार ८० मत पाए। यससँगै कानुले १५ हजार १७० मतान्तरले जित हासिल गरेका हुन्।

त्यसैगरी नेकपा (एमाले) की उम्मेदवार रिमा यादवले ९ हजार ८४४ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरिन्।

यसअघि पर्सा क्षेत्र नम्बर–१ मा हरि पन्त विजयी भइसकेपछि क्षेत्र नम्बर–२ मा पनि रास्वपाको जितसँगै पर्सामा घण्टी चुनाव चिन्हप्रति मतदाताको बलियो समर्थन देखिएको छ। लामो समयदेखि परम्परागत दलहरूको प्रभाव रहेको क्षेत्रमा यसपटक मतदाताले परिवर्तनको पक्षमा मतदान गरेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसका सहमहामन्त्री राणालाई हराउँदै ललितपुर–१ बाट रास्वपाका बुद्धरत्न महर्जन विजयी

डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित

सम्बन्धित

कांग्रेसका सहमहामन्त्री राणालाई हराउँदै ललितपुर–१ बाट रास्वपाका बुद्धरत्न महर्जन विजयी

डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित

रुपन्देही-३ मा ५० हजारभन्दा बढी मतान्तरसहित रास्वपाका डा. लेखजंग थापा विजयी

गुल्मी–२ मा रास्वपाका गोविन्द पन्थी विजयी

एमालेका विष्णु पौडेललाई पराजित गर्दै रुपन्देही–२ मा रास्वपाका सुलभ खरेल विजयी

कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com