ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले शुक्रबार गर्‍यो ३० जना सचिवको सरुवा


एबीसी न्यूज
चैत्र २३, २०७४ शुक्रबार   ८ : ५८   बजे

काठमाडौं, २३ चैत । सरकारले शुक्रबार ३० जना सचिवको सरुवा गरेको छ ।  प्रेमकुमार राईलाई गृह मन्त्रालयमा, राजन खनाललाई अर्थ मन्त्रालय, शंकरप्रसाद अधिकारीलाई उपराष्ट्रपतिको कार्यालय, महेन्द्रमान गुरुङलाई सञ्चार मन्त्रालय सरुवा गरिएको छ । त्यस्तै लालशंकर घिमिरे प्रधानमन्त्रीको कार्यालय, मोहनकृष्ण सापकोटा युवा तथा खेलकुद, महेश्वर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, देवेन्द्र कार्की नेपाल ट्रस्टको कार्यालयमा पुग्नु भएको छ ।

यसै गरी अर्जुनकुमार कार्की राष्ट्रिय पुननिर्माण प्राधिकरण, खगराज बराल शिक्षा मन्त्रालय, मधुप्रसाद रेग्मी सार्वजनिक खरिद अनुगमनको कार्यालय, महेश दाहाल श्रम तथा रोजगार, लक्ष्मणप्रसाद मैनाली प्रधानमन्त्रीको कार्यालयमा सरुवा हुनुभएको छ ।

यसैगरी मधुसूदन अधिकारी भौतिक योजना मन्त्रालय, युवकध्वज जिसी कृषि, विश्वनाथ ओली वन, कृष्णराज बिसी खानेपानी, गजेन्द्रकुमार ठाकुर शिक्षा तथा विज्ञान प्रविधि, सञ्जय शर्मा ऊर्जा तथा सिँचाइ, विष्णुप्रसाद लम्साल रक्षा मन्त्रालयमा सरुवा हुनुभएको   छ ।

यस्तै अनिल ठाकुरको राष्ट्रिय महिला आयोग, शरदचन्द्र पौडेलको राष्ट्रिय योजना आयोग, विनोद केसीको राष्ट्रपति कार्यालय, भूपेन्द्रप्रसाद पौडेलको सूचना आयोग, यादवप्रसाद कोइरालाको काठमाडौं महानगरपालिकामा सरुवा भएको छ ।

सरकारले अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शिक्षा, विज्ञान तथा प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दुईजना सचिव राख्ने निर्णय पनि गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा भने तीन जना सचिवको दरबन्दी कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group