ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिकासे वजेटको बिल मिलाएर खाने प्रबत्तिको अन्त्य गर्न सबै मिलेर लाग्नुपर्छ: पूर्व उपप्रधानमन्त्री रावल


admin

काठमाडौं, १९ चैत । नेकपा एमाले केन्द्रिय कमिटी उपाध्यक्ष पूर्व उपप्रधानमन्त्री तथा अछाम क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य भिम रावलले सबैलाई एकजुट बनाइ शैक्षिक स्थितिमा सुधार गर्ने बताउनुभयो ।

बेताल माण्डौ माबी साफेबगर नगरपालिका १० घुघुरकोटको ५० औं बर्ष स्थापना तथा स्वर्ण जयन्ति महोत्सवलाई सम्बोधन गर्दै उहाले अब नेपालीहरुले मिलेर अगाडि बढनुपर्ने र गाउँमा आयका बिकासे बजेटहरु बिल मिलाएर खाने प्रवृत्तिको अन्त्यका लागि सबैले मिलेर लाग्नुपर्ने बताउनुभयो ।

उहाले पहिलेको तुलनामा अहिले शैक्षिक स्थितिमा सुधार हुँदै गएको र यसलाई अझै अगाडि बढाउन आफू सधै तत्पर रहेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै रास्ट्रिय सभा सदस्य शेर बहादुर कुवरले आफू शिक्षा क्षेत्रको बिकासका लागि कहिलै पछि नहटेको र आगामी दिनमा पनि अगाडी बढीरहने बताउनुभयो ।

उहाले अब आफू आगामी दिनमा शिक्षा क्षेत्रको बिकासका लागी आफू सहित सम्बन्धीत सबैलाई शैक्षिक बिकास र बिस्तारका लागि लाग्न शुझाब सल्लाह दिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै अछाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य यज्ञ बोगटीले आफू शिक्षाको बिकासका लागि प्रतिनिधिसभामा कडाइका साथ माग राख्ने बताउनुभयो । उहाँले यो क्षेत्रको शैक्षिक बिकासका लागि सबै सान्सदहरु सगै मिलेर अघि बढने बताउनुभयो ।

यस्तै प्रदेश सभा सदस्य गोबिन्द बहादुर कुवरले शैक्षिक गुणस्तर सुधार गर्न प्रदेशसभामा माग गर्ने र यो प्रदेशका जो सुकै जनताहरुले पनि सस्तो र सर्बसुलब तरिकाले पढ्न पाउने खालको शैक्षिक कानुन बनाउनमा आफू पछि नहट्ने बताउनुभयो । उहाले शैक्षिक बिकासका लागि सधैं सरकारसंग माग गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य मिना साउदले शिक्षाको बिकास बिना समाज परिवर्तन हुन नसक्ने बताउनुभयो । उहाले आफू आगामी दिनमा यो क्षेत्रको शैक्षिक बिकासका लागि प्रदेशसभामा माग उठाउने र शैक्षिक बिकासमा आफू सधै लागिरहने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य दुर्गा बिकले शिक्षाको बिकास नहुदा यो क्षेत्रका महिलाहरु पछाडी परेका र यहाँका महिला दिदिबहिनीहरुले छाउपडि जस्तो कुप्रथा अन्त्यका लागि पनि शिक्षाको माध्यमबाट अगाडी बढनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com