ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानले फाइटर जेट खसालेको भारतीय अधिकारीबाट स्वीकार


एबीसी न्यूज
जेष्ठ १८, २०८२ आईतबार  ७ : ५० बजे

काठमाडौँ, १८ जेठ । भारतीय सेनाले पाकिस्तानसँगको तनावका क्रममा आफ्नो फाइटर जेट खसालिएको कुरा स्वीकार गरेको छ। मे महिनाको सुरुवातमा भएको सो तनावको समयमा ६ वटा जेट खसालेको दाबी पाकिस्तानले गरेको थियो। सो दाबीलाई भारतले अस्वीकार गरेको थियो।

शनिबार ब्लुमबगसँगको कुराकानीको क्रममा भारतका चिफ अफ डिफेन्स स्टाफ अनिल चौहानले पाकिस्तानले भनेको जस्तो सङ्ख्या नै यत्ति भन्ने पक्का नभएको बताए। सिंगापुरमा जारी एसियाली रक्षासम्बन्धी फोरममा उपस्थित भएका चौहानले त्यही ब्लुमबर्गलाई सो कुरा बताएको जनाएको छ।

उनले यो कुन गल्तीका कारण भएको हो छानबिन गर्न अझै बाँकी रहेको बताए। उनले पहिलो प्रहारमा भएको गल्ती तत्काल पत्ता लगाएका कारण त्यसको दुई दिनपछि नै सफलता पूर्वक आक्रमण गरेको बताएका छन्।

पाकिस्तानले भारतका पाँच फाइटर जेट खसालेको दाबी गरेको थियो। पाकिस्तानी दाबी अनुसार यी मध्यका तीन फ्रान्सेली रफायल जेट थिए। पाकिस्तानले फ्रान्समा निर्मित रफायललाई निस्तेज पार्न चीनमा बनेको फाइटर जेट प्रयोग भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com