ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रत्नपार्कमा प्रदर्शनअघि चाबहिलमा ‘संक्षिप्त समारोह’ गर्दै राप्रपा


abc news
जेष्ठ १५, २०८२ बिहीबार  ११ : १४ बजे

काठमाडौ १५ जेठ । आज बिहीबार दिउँसो रत्नपार्कमा जुलुस गर्नुअघि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले बिहान चाबहिलमा संक्षिप्त समारोह आयोजना गर्ने भएको छ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले अहिले बिहान ११ बजे चाबहिलस्थित पार्टीको केन्द्रीय कार्यालयमा संक्षिप्त समारोह गरी अध्यक्ष राजेन्द्र लिङ्देनले झण्डोत्तोलन गर्ने कार्यक्रम राखिएको जानकारी दिएका हुन्।

आज राप्रपाको स्थापना दिवसको अवसर पनि भएकाले आयोजना गरिने समारोहपछि दिउँसो २ बजे रत्नपार्कमा हुने प्रदर्शनका लागि अघि बढिने उनले बताएका छन्।

आज जेठ १५ गते गणतन्त्र दिवसका उपलक्ष्यमा सत्तारुढ नेकपा एमालेले पनि रत्नपार्कमै कार्यक्रम आयोजना गर्दै छ।

तर एमालेले कार्यक्रम सकेपछि मात्रै राजावादीले र्‍याली निकाल्ने सहमति भएको छ।

कुनै अप्रिय घटना नहोस् भनेर आज नेपाल प्रहरीले काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

सम्बन्धित

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com