ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा हमासका उच्च नेताको ज्यान गएको इजरायलको दाबी


abc news
जेष्ठ १५, २०८२ बिहीबार  ११ : ०३ बजे

काठमाडौ १५ जेठ । इजरायलले हमासका उच्च नेता मोहम्मद सिनवारको ज्यान गएको दाबी गरेका छ । सन् २०२३ अक्टोबरमा भएको आक्रमणका मुख्य योजनाकार तथा हमासका कथित गाजा नेता सिनवार मारिएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताउनुभएको छ ।

दुई वर्ष अघिको आक्रमणपछि गाजामा युद्ध चर्किएको हो । युद्ध शुरू भएको ६ सय दिन पुग्दा हमासमा नेता सिनवार मारिनुलाई आफ्नो सेनाको ठूलो उपलब्धि भएको भन्दै प्रधानमन्त्री नेतान्याहूले सेनाको प्रशंसा गर्नुभएको बीबीसीले जनाएको छ ।

हमासले भने यसबारे कुनै पनि प्रतिक्रिया दिएको छैन । यसअघि सन् २०२४ को अक्टोबरमा सिनवारका दाइ हमासका अर्का उच्च नेताको इजरायली आक्रमणमा ज्यान गएको थियो । गाजामा खाद्यान्न सङ्कटकाबीच इजरायलले आक्रमण गरिरहेको छ ।

संयुक्त राष्ट्रसङ्घलगायत अरू अन्तर्राष्ट्रिय निकायले गाजामा खाद्यान्न वितरण भइरहेको ठाउँमा इजरायली आक्रमण भएका कारण दर्जनौं मानिस घाइते भएका भन्दै अमेरिका र इजरायलसमर्थित सहायता प्रणालीको आलोचना गरिरहेका छन् ।

इजरायली सेनाले खाद्यान्नका लागि पर्खिरहेका नागरिकमाथि पनि गोली चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

सम्बन्धित

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com