ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको प्रस्ताव: गणतन्त्र दिवस र बजेट प्रस्तुत गर्ने दिन फरक पारौँ


abc news

काठमाडौ १४ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बजेट प्रस्तुत गर्ने दिन सार्नुपर्ने बताएका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिक दलबीच सहमति भए संविधान संशोधन गरेर बजेट ल्याउने दिनको मिति फेर्ने पार्टीको सोच रहेको बताए ।

ुराजनीतिक दलबीच सहमति हुन सक्यो भने संविधानमा समेत संशोधन गरेर गणतन्त्र दिवसलाई विशेष समारोहका रूपमा आयोजना गरेर बजेट प्रस्तुत गर्ने दिनलाई फरक दिनमा लैजानु उपयुक्त हुन्छ,ु उनले भने ।

उनले लोकतन्त्रको उच्चतम रूप गणतन्त्र भएको पनि बताए । त्यो दिनलाई कमजोर बनाउन भएका गतिविधि स्वीकार्य नभएको उनको भनाइ छ ।

महासचिव पोखरेलले ‍जनताको उपलब्धि खुसी साटासाट गर्न बिहीबार पार्टीका तर्फबाट कार्यक्रम गर्न लागिएको बताए । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । जेठ १५ गणतन्त्र दिवस पनि हो ।

उनले नेपालका राजनीतिक दलहरू भइरहेका कार्यप्रति सन्तुष्ट नभएको पनि बताए। उनले भने, ुनेपालका राजनीतिक दलहरू सन्तुष्ट छैनन्। जति गर्नुपर्ने हो गर्न सकिएको छैन।ु

त्यस्तै उनले कोभिड(१९ को कारण नेपाललाई भन्दा धेरै ठूला मुलुकलाई असर गरेको दाबी गरे। उनले एमालेलाई सरकारबाट हटाएपछि भने मुलुकको अर्थतन्त्रमा ठूलो असर परेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com