काठमाडौ १४ जेठ । गृहमन्त्री रमेश लेखकले संसद् अवरोध जारी रहे पत्रकार सम्मेनलमार्फत आफमाथि लागेका आरोपको जवाफ दिने भएका छन्।
लेखकको सचिवालयका सदस्य लोकेन्द्र भट्टका अनुसार विपक्षीले अवरोध नछाडे संसद् बाहिर पत्रकार सम्मेलन गरेर आफूमाथि उठेका प्रश्नको जवाफ दिने छन्।
‘विपक्षीको अवरोध जारी रहे उहाँले पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्नुहुन्छु, उनले भने, नत्र संसद्मै जवाफ दिनुहुन्छ।’







प्रतिक्रिया दिनुहोस्