काठमाडौ १४ जेठ । प्रतिनिधिसभाको बैकठमा विपक्षीहरुले भिटिज भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा गमा गर्दै अवरोध गरे पनि राष्ट्रियसभा भने विनाअवरोध सञ्चालन भएको छ।
राष्ट्रियसभाको बुधबार बसेको बैठक विनाअवरोध जारी छ। यद्यपि, राष्ट्रियसभामा विपक्षी दलहरुको बहुमत छ।
प्रतिनिधिसभामा भने विपक्षी दलहरुले गृहमन्त्रीको राजीनमा माग गर्दै दोस्रो दिन पनि अवरोध गरेका छन्।







प्रतिक्रिया दिनुहोस्