काठमाडौ १३ जेठ । भिजिट भिसाका नाममा विदेश जाने युवाबाट भएको असुलीबारे छानबिनको माग गर्दै संसदमा नाराबाजी भएको छ ।
गृहमन्त्री रमेश लेखक र उनको सचिवालय नै यो मामलामा मुछिएको भन्दै छानबिनको मागसहित प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा० ले नाराबाजी गरेका हुन् ।
सभामुख देवराज घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि उनीहरुले नाराबाजी गरेका हुन् ।








प्रतिक्रिया दिनुहोस्