ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीको राजीनामाबारे एमाले- आरोपले मात्रै सबै कुरा निर्धारण गर्दैन


abc news

काठमाडौ ११ जेठ । नेकपा एमालेले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोपबारे सम्बन्धित निकायले अनुसन्धान गर्ने बताएको छ ।

आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव शंकर पोखरेलले यसबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको बताएका हुन् ।

गृहमन्त्री लेखकको राजीनामा बारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले प्रतिप्रश्न गरे, ‘आरोपको मात्रै विषयले सबैकुरा निर्धारण गर्दैन । के भएको छ भन्ने कुरा त सम्बन्धित निकायको ध्यान पुगेकै होला नि रु होइन र रु’

पोखरेलले कुनै पनि विषयमा अनुसन्धान र अभियोजन गर्ने निकायहरू रहेकाले ती निकायहरूलाई अनुसन्धान गर्न दिनुपर्ने तर्क गरे । ‘हामी आमसञ्चार माध्यम वा सामाजिक सञ्जालका माध्यमबाट अनुसन्धान अभियोजन गर्ने हक राख्दैनौं,’ उनले भने, ‘राजनीतिक दलहरूले सुशासनका पक्षमा पैरवी गर्दछन् । अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्दछन् । दोषी देखिएहरूका कारबाहीमा पर्दछन् ।’
उनले थपे, ‘सामाजिक सञ्जाल र आम सञ्चार माध्यममा के टिप्पणी भयो भन्ने आधारमा फैसला हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com